पर्यटन बोर्डले ल्यायो पूर्वपश्चिम गन्तव्यको घुमफिर प्याकेज

काठमाडौं/ नेपाल पर्यटन बोर्डले घुमफिर वर्षलाई garden मध्यनजर गरी नयाँ पर्यटकीय प्याकेज तयार गरेको छ । निजी पर्यटन व्यवसायीको छाता संगठनसँगको साझेदारीमा बोर्डले पूर्वदेखि पश्चिमसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर प्याकेज तयार गरेको हो ।
नेपालीलाई घुम्न fake oakleys सजिलो होस् र आन्तरिक पर्यटक बढुन भन्ने उद्देश्यले घुमफिरको प्याकेज बनाएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिए । ‘पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थान र गतिविधिलाई समेटेर प्याकेज बनाएका छौँ, यी प्याकेजलाई नमुनाका रुपमा १० वटाबाट सुरु गरेका छौँ, प्याकेजले नेपालीको यात्रालाई सहज र सुलभ बनाउनेछ,’ उनले भने । बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स(नाट्टा) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको छ । नयाँ गन्तव्यसहितका प्याकेज cheap jerseys व्यवसायीसँगको सहकार्यमा बनाइएकाले पर्यटकका लागि उपयोगी र प्रभावकारी हुने सुवेदी बताउछन् । घुमफिर प्याकेजमा नयाँ गन्तव्य नै बढी छन् । रारा तालदेखि खप्तडसम्मका प्याकेजलाई प्रवद्र्धन गरिनुका साथै सेवाग्राहीको सिधै पहुँचका लागि hockey jerseys अनलाइनमा समेत राखिएको बोर्डले जनाएको छ । पहिलो चरणको प्याकेजमा हलेसी महादेव दर्शन टुर, जनकपुरधाम, cheap oakleys पाथीभरा मन्दिरको भ्रमण, खप्तड टुर, लुम्बिनी–स्वर्गद्वारी भ्रमण, रारा टुर रहेको छ । ट्रेकिङ, राफ्टिङ, होमस्टे, क्यानोनिङसहितका पर्यटकीय प्याकेज पनि सम्बन्धित संस्थाको सहकार्यमा आउने बताइएको छ । सरकारले बजेट वक्तव्य ray ban sunglasses तथा नीति कार्यक्रममा सन् २०१७ लाई घुमफिर वर्षका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसअनुरुप मातहत निकाय र निजी संघसंस्थाले विभिन्न गतिविधि संचालन गर्दै आएका छन् । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *