पहिरोमा परि तीनको मृत्यु

निरोज चौलागाइ 
चौतारा / शनिवार राति गएको पहिरोमा परि सिन्धुपाल्चोकको राम्चे ७ पुरानागाउँमा तीन जनाको मृत्यृ भएको छ । शुक्रवार राति लगातार Cheap NFL Jerseys परेको पानीले बिहान करिब तिन बजे आएको पहिरोमा परि ३५ वर्र्षीय रामकुमार तिमल्सीनाको मृत्यृ भएको oakley outlet छ । घाइते हुनेमा चन्द्रकान्त तिमल्सीना र कमला तिमल्सीना cheap nhl jerseys छन ।  उनिहरुलाइ उपचारको लागि बाह्रविसेमा लगिएको इलाका प्रहरी कार्यलय बाह्रविसेले जनाएको छ । त्यसैगरि बेपत्ता भएका fake oakleys सोहि परिवारका उद्धव तिमल्सीना र उनकी श्रीमती सम्झना तिमल्सीना पनि मृत फेला परेको इलाका प्रहरी कार्यलय बाह्रविसेले बताएको छ । राम्चे पुरानागाउँ движение वस्ति देखि cheap jerseys from china ५० मिटर माथिको ढिस्को खसेर पुरिएको स्थानीयले बताएका छन् । प्रहरी निरिक्षक राजु पाण्डेले भने बेपत्ताको खोजि भइरहेको छ । पहिरोले दायाँ बाँया भएको तिनवटा टहरामा क्षति गरेको छ तर मृत्यृ हुनेहरु बिच टहरामा बसेका उनले बताए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *