पहिरो घरमै खस्दा एकैघरका चारको मृत्यु, दुई घाइते

पोखरा / कास्कीको लेखनाथ नगरपालिका–४ वैद्येपानी खरानीफाँटमा गएराति ११:३० बजेतिर भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिँदा एकैघरका चारजनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन् । वर्षासँगै गएको पहिरोले लक्ष्मी सुनारको पुरिँदा १४ वर्षीय oakley outlet छोरा निशान सुनार, नौ वर्षीया छोरी Cheap Jerseys from china रजिना सुनार, सात वर्षीया छोरी अन्जिला सुनार र अढाई वर्षीय नाति सलमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय Cheap Jerseys कास्कीले जनाएको छ । मृतक सलमान तामाङ बुधबार मात्रै हेटौँडाबाट मावलीमा ल्याइएका थिए । घरधनी लक्ष्मी सुनार र जेठी छोरी पट्टिको एक नाति सन्दीप सुनार अर्को घरमा सुतेकाले उनीहरु बाँच्न सफल भएका थिए । लक्ष्मीका श्रीमान् तीर्थबहादुर Cheap NFL Jerseys सुनार बुधबार दिउँसो मात्रै वैदेशिक रोजगारीका लागि साउदी अरब गएको экраны प्रहरीले जनाएको छ । पहिरोमा परी छोरीहरु कविता सुनार र सजिना सुनार सख्त घाइते भएकाले उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा custom jerseys उपचार भइरहेको प्रहरीले जनाएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *