पाल्पामा पनि विद्युत् बक्यौता नबुझाउनेमा सरकारी कार्यालय नै अगाडि

पाल्पा / उर्जा मन्त्री जनार्दन शर्माले विद्युत महशुल नतिर्नेको लाइन काट्न आदेश cheap nfl jerseys दिएपछि अहिले प्राधिकरण लाइन काट्नमा व्यस्त रहेको छ । प्राधिकरणले लाइन काट्न सुरु गरेता पनि अझै बाँकी महशुल cheap oakleys नतिर्नेमा वढि जसो सरकारी कार्यालय नै रहेका छन् । पाल्पा शाखाको मात्रै रु तीन करोड ७८ लाख ८८ हजार विद्युत् महसुल असुली गर्न बाँकी रहेको छ । प्राधिकरणको २१९ ग्राहकलाई कालोसूचीमा राखेर कारबाही थालेको छ । तानसेन नगरपालिकाले मात्रै सडक बत्तीबापत रु ३ करोड cheap oakleys sunglasses ११ लाख १२ हजार प्राधिकरणलाई नतिरेरै बसेको छ ।
अन्य ग्राहकहरुबाट भने रु ११ cheap oakleys लाख ६५ हजार महशुल उठाउन बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । त्यसैगरी कारागारले पनि रु Cheap NFL Jerseys १ लाख ८१ हजार महशुल Senza तिर्न बाँकी रहेको छ । सरकारी कार्यालयको समेत लाइन काट्न थालेको प्रमुख पाण्डेय बताउनुहुन्छ । अवैध रुपमा विद्युत् जडान गर्नेबाट प्राधिकरणले रु आठ लाख जरिवानाबापत असुल गरेको छ । त्यसैगरी प्राधिकरणले महसुल नतिर्ने तीन सरकारी कार्यालयसहित १३ ग्राहकको विद्युत लाइन काटेको छ । उनीहरुबाट रु दुई लाख २७ हजार महसुल असुल भएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *