प्रहरी महानिरिक्षकद्वारा जवानहरुलाई महत्वपूर्ण निर्देशन

सिन्धुली/ प्रहरी संगठनमा आबद्ध जवान तथा अधिकृतले आफ्नो हितभन्दा राष्ट्र र जनताको हितलाई ध्यानमा राखेर काम गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त cheap oakleys sunglasses अर्यालले प्रहरी जवान तथा अधिकृतलाई निर्देशन दिएका छन् । अर्यालले मध्यमाञ्चल प्रहरी तालिम केन्द्र, सिन्धुलीको दुधौलीमा सोमबार पहिलो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रहरी संगठनमा आबद्ध नवजवान तथा अधिकृतलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले नेपाल प्रहरी नेपाली जनताको सुरक्षार्थ निर्माण भएकाले प्रहरीले नेपाली जनताको सुरक्षामा ध्यान दिनुपर्ने बताए Cheap Jerseys । सिन्धुलीमा मध्यमाञ्चल प्रहरी तालिम केन्द्र दुधौलीमा पहिलो ब्याच पासआउट भएको उपलक्ष्यमा आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आफ्नो कार्यकालभरि कुनै पनि प्रहरीले आस्था र व्यक्तिगत स्वार्थको लागि कसैमाथि अन्याय गरेको थाहा पाए त्यसलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिए । दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा आएका अर्यालले तालिम केन्द्रभित्र रहेको wholesale jerseys ज्ञान स्तम्भको समेत zier अनावरण गरे । दुधौली तालिम केन्द्रबाट प्रहरी जवान आधारभूत तालिममा एकसय ३९ जना प्रहरी cheap oakleys जवानले cheap jerseys तालिम लिएका छन् । नेपाल प्रहरीका अनुसार सिन्धुली जिल्लामा तालिम केन्द्र स्थापना भएपछि यो पहिलो दीक्षान्त समारोह हो भने नेपालभरिबाट भने यो १९६औँ दीक्षान्त समारोह रहेको छ ।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *