प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपाललाई संविधान कार्यान्वयन गरी शान्ति र प्रगतिको बाटोमा लैजानुपर्नेमा जोड

<img class="alignnone wp-image-2805" src="http://universalnews7.com/wp-content/uploads/2017/02/kamal-thapa-Unews7.jpg" alt="" width="362" Sparta height=”362″ srcset=”http://universalnews7.com/wp-content/uploads/2017/02/kamal-thapa-Unews7.jpg 300w, http://universalnews7.com/wp-content/uploads/2017/02/kamal-thapa-Unews7-150×150.jpg 150w, http://universalnews7.com/wp-content/uploads/2017/02/kamal-thapa-Unews7-65×65.jpg cheap nfl jerseys 65w” sizes=”(max-width: 362px) 100vw, 362px” />

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र replica oakleys पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा संविधान कार्यान्वयन गर्न निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने बताएका छन् ।
काठमाडौँ सेन्टिनियल लाइन्स क्लबको सुभारम्भ गर्दै उनले प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपाललाई संविधान कार्यान्वयन गरी Cheap Jerseys शान्ति र प्रगतिको बाटोमा लैजानुपर्नेमा जोड दिए ।
मुलुकमा सामाजिक र मानवीय सेवामा लाइन्स क्लवका सदस्य सक्रिय भएकामा खुसी व्यक्त cheap jerseys गर्दै त्यसले उनीहरुको प्रतिरक्षा बढाएको उनले oakley outlet बताए । नवगठित लाइन्स क्लबका गभर्नर दिनेशमणि कार्कीले भूकम्प, प्राकृतिक प्रकोपजस्ता विपत्तिमा सहयोग पु¥याउँदै आएको संस्थाले नेपालमा २५ हजार, अन्तर्राष्ट्रियमा १४ लाख सदस्य र २१२ राष्ट्रमा यसको सञ्जाल पुगेको जानकारी दिए । /रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *