प्लास्टिक झोलामा प्रतिबन्ध, मापदण्डविपरीतका आयात

सरकारले दुई वर्षअघि प्लास्टिक झोलामा प्रतिबन्ध लगाउने घोषणा गरे पनि देशका कतिपय उद्योग बन्द हुनुबाहेक प्लास्टिक झोला भने नियन्त्रण हुन सकेका छैन ।सरकारले काठमाडौं उपत्यकाभित्र चार किल्ला तोकेर १ वैशाख २०७२ देखि लागू हुने गरी २०७१ सालमा नै प्लास्टिक झोला नियन्त्रणका लागि घोषणा गरेको थियो । तर, प्लास्टिक झोलामा प्रतिबन्ध लगाउन नसकेर मुलुकभित्र सञ्चालित कतिपय उद्योग मात्रै बन्द भएका छन् । सरकारले प्लास्टिक झोला नियन्त्रणका नाममा मुलुकभित्र सञ्चालित उद्योग cheap oakleys मात्रै बन्द गराएको तर custom jerseys बाहिरबाट राजस्व छलेर आउने प्लास्टिक झोलालाई रोक्न नसकेको नेपाल प्लास्टिक उत्पादक संघको गुनासो छ ।

<img class="size-medium wp-image-30303 alignright" src="http://rajdhanidaily.com/wp-content/uploads/2017/01/xplastic_bag-300×214.jpg.pagespeed.ic.iW-0XDxgJU.jpg" sizes="(max-width: 300px) 100vw, 300px" ray ban sunglasses srcset=”http://rajdhanidaily.com/wp-content/uploads/2017/01/plastic_bag-300×214.jpg 300w, http://rajdhanidaily.com/wp-content/uploads/2017/01/plastic_bag-525×375.jpg 525w, http://rajdhanidaily.com/wp-content/uploads/2017/01/plastic_bag.jpg 700w, http://rajdhanidaily.com/wp-content/uploads/2017/01/plastic_bag-300×214@2x.jpg 600w” alt=”plastic_bag” width=”300″ height=”214″ data-pagespeed-url-hash=”2504596667″ />

मुलुकमा नै राजस्व तिरेर सरकारले तोकेको मापदण्ड अनुसारका प्लास्टिक उत्पादन गरिरहेका ३ सय प्लास्टिक उद्योगमध्ये करिब ६६ प्रतिशत उद्योग सरकारले बन्द गराएको तर тротуар प्लास्टिक रोक्न नसकेको प्लास्टिक उत्पादक संघको गुनासो छ । नेपाल प्लास्टिक उत्पादक संघ प्लास्टिक झोला नियन्त्रणको विपक्षमा नरहेको भए पनि सरकारले नै सक्रियता नदेखाउँदा नियन्त्रण हुन सकेको छैन ।

राजस्व छलेर विदेशबाट आयात भइरहेका प्लास्टिकलाई समेत सरकारले रोक्न नसकेकाले उपत्यकामा प्लास्टिक झोला नियन्त्रणमा आउन नसकेको नेपाल प्लास्टिक उत्पादक संघका अध्यक्ष शरद शर्माको भनाइ छ ।

‘मुलुकमा नै तोकेको मापदण्डअनुसार प्लास्टिक झोला उत्पादन गरिरहेका उद्योगलाई बन्द गराई चीन र भारतबाट राजस्व Cheap Jerseys छलेर मापदण्डविपरीतका प्लास्टिक आयात भइरहेको छ । तर, सरकारले त्यो पनि बन्द गर्न सेकेको छैन । हाम्रो १०औं अर्ब लगानी रहेका उद्योग बन्द छन्, हामीलाई क्षतिपूर्ति दिनुप¥यो भन्ने हाम्रो माग छ । छलेर विदेशबाट आयात भइरहेका प्लास्टिकलाई बन्द गर्नुप¥यो, छलफल गरी मापदण्ड तोकेर उद्योग बन्द गर्दा पनि हुन्छ । त्यसो गर्दा प्लास्टिक झोला नियन्त्रणमा आउँछ । त्यसमा हाम्रो स्वागत छ,’ अध्यक्ष शर्माले भने ।

शर्माले विदेशबाट राजस्व छलेर आयात भइरहेका प्लास्टिक झोला नियन्त्रण गर्न र निश्चित नीति नियम बनाएर वातावरणमा असर नपर्ने गरी नेपालमा उत्पादन हुने प्लास्टिकलाई सञ्चालनमा ल्याउन मापदण्ड तोक्नेलगायतका कार्यका लागि सरकारलाई पटकपटक आग्रह गरेको पनि बताए ।

वातावरण स्वच्छ राख्न २० इन्च लम्बाइ, ३५ इन्च चौडाइ तथा ४० माइक्रो मोटाइसम्मका प्लास्टिक झोला गत वर्षको वैशाखदेखि काठमाडौं उपत्यकाभित्र प्रयोग गर्न रोक लगाइएको थियो । यस विषयमा जनसंख्या तथा वातावरण मन्त्रालय वातावरण शाखाका सहसचिव नारायणराज तिमिल्सिनाले विदेशबाट प्लास्टिकको आयात भइरहेकाले नै नियन्त्रण हुन नसकेको र विदेशबाट आयात ray ban sunglasses भइरहेका प्लास्टिक झोला भन्सारमा नै रोक लगाउन सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *