फन्दामा फसाउँने र फस्ने षड्यन्त्र

डीराज कोइराला
जसरी भए पनि निजी स्वार्थ पुरा गर्न यो सिंगो देशलार्इ नै “फिजी” बनाउन लागिपरेका र तरार्इलार्इ” क्रेमलिन” जस्तै बनाएर भारतमा विलय गराउन आतुर रहेकाहरुको अभिलाषा पुरा गरिदिने शर्तमा प्रधानमन्त्री बन्नासाथ राजकीय भ्रमणमा भारतमा पुगेका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले राजकीय भ्रमणको मर्यादा पालन गर्नै पर्ने बाध्यताले ,
अवशरको खोजमा भारतका बिभिन्न शहर बजार र गाउँ बस्ती तिरका Cheap Jerseys झुग्गी झोपडीमा बस्दै टेलिफोन र बिजुलीका खाँबामा oakley outlet लाठी ठटाउँदै भररात आजिटन र खवरदारी गर्ने, ठेला-रिक्सा चलाउने, कुल्ली-कवाडी,भरीया, गोठाला, खेताला, नोकर- चाकर, चौकिदार. आदिकारुपमा तथा ६ महिने पर्मिट लिएर गुजरा गरिरहेकाहरुले कमाएर केही cheap oakleys बचाएको रुपैया पैसा लिएर नेपाल फर्केर आउदा सीमानामा लुटिने-कुटिने तथा बलत्कारीका सिकार बनेका नेपाली चेलीवेटीहरुका दर्दनाक यथार्थ र नेपाली भएकै कारणले अनेक बहानामा कुटिएर одевали. प्रशासनिक यातना भोगिरहेका नेपाल भारत मैत्री तथा शान्ति सन्धिको धारा ७ का hockey jerseys Reciprocal basis का नेपालीहरुले दुखपाएका बिषयमा समकक्षीसंग कुरा गर्दा प्रधानमन्त्री जस्तो सम्मानित अोहदाको इज्जतमा आघात पर्ने कुरा मनन गरेर नै होला,
नेपाललार्इ फिजी र क्रेमलिन बनाउँन सके पक्का भारतीय भएर भारतमा सुरक्षित हुन सकिन्छ भन्ने घातक उदेश्य लिएर सुझ न बुझमा बहकिदै गजराज मिश्र चन्द्र शेखर तथा सिक्किमे काजी लेण्डुप दोर्जीका पोष्यपुत्रका जस्तै चरित्र भएका कारणले cheap oakleys sunglasses सुकिला मुकिला भएर भारतका बिभिन्न ठाउँमा रहेका केही हाम्रा मान्छेहरुले नेपाललार्इ नै बेइज्जत गर्ने, देशको श्रोत साधन लुट्ने-लुटाउने,सस्कृति माथिको अतिक्रमण, नेपाली नागरिकलार्इ उपहास गर्ने, जस्ता घृणित कार्यका दुष्प्रयाशको परिणामले निकट भविष्यमा भारतमा आगन्तुक Emigrant अर्थात धारा ७ का मान्छेको दर्जा सहित भारतका बिभिन्न प्रान्तीय सरकार र त्यहाँका रैथानहरुको कोपभाजनमा परेर खेदिनु पर्ने छ भन्ने थाहा नपाउने अतिनै बाठा मान्छेहरुले,
ठूलाठूला कुरा गरेकै भरमा अनेक सपना देखाएर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललार्इ लट्याउँने र उनी पनि लट्टिनै पर्ने विवशताको सिलसिलाले सफलता पाउने निश्चित भएकोले यो देशको गौरव, स्वाभिमान र सार्वभौमसत्ताले आफ्नैहरुका षड्यन्त्रको फन्दामा फस्नु पर्ने दिन आउने निश्चित नै छ ।।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *