भारतीय मागदाबी विरुद्ध बान कि–मुनलाई ग्रेटर नेपालको ज्ञापनपत्र

भारतले संयुक्त राष्ट्रसंघको fake oakleys सुरक्षा परिषद्को स्थायी सदस्यताका लागि गरिरहेको प्रयास hockey jerseys र मागदाबीका विरुद्ध आज बिहान ११ः३० बजे ग्रेटर नेपाल राष्ट्रवादी मार्चाले संयुक्त राष्ट्र संघका महासचिव बान कि–मुनलाई ११ в बुँदे ज्ञापनपत्र पठाएको छ । मार्चाले मुनलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका कन्ट्री डाइरेक्टरका प्रतिनिधि रामबाबु शाहलाई ज्ञापनपत्र बुझाएको हो । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले ज्ञापनपत्र बुझाएपछि प्रतिनिधि शाहले विषयको गम्भिरतालाई हेरेर यो ज्ञापनपत्र आजै महासचिव बान कि–मुन समक्ष पठाइदिने जानकारी दिनुभयो ।
उक्त ज्ञापनपत्रमा नेपाल विरुद्ध ray bans sale भारतले गरेका ज्यादतीहरुको फेहरिस्तका साथै सार्कक्षेत्रमा सैनिक दम्भ देखाउने भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा रहन योग्य नभएको जिकिर गरिएको छ । भारतलाई fake oakleys सुरक्षा परिषद्मा पु¥याउने हो भने उसले छिमेकी मुलुकहरुमाथि cheap mlb jerseys चरम ज्यादती गर्ने बैधानिक प्रमाणपत्र पाएको ठहरिनेछ, ज्ञापनपत्रमा भनिएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *