‘फेसबुक’ बस चढ्दा मोबाइल उपहार

बिर्तामोड/ मेची ray bans ale तथा कन्काई यातायात संघद्वारा संचालित डिलक्सबस सेवा फेसबुक यातायातमा चढ्दा मोबाइल पाएका छन् । एक व्यक्तिले बिहीबार १६ हजार रुपैयाँ पर्ने एक थान मोबाइल हात पारेका हुन् ।
उनीसँगै अन्य तीन जनाले पनि फेसबुक चढेकै कारण १२ हजार, आठ हजार र चार हजार पर्ने एक–एक थान मोबाइल सेट हात पारे । त्यस्तै पाँच जनाले सात सय रुपैयाँ पर्ने पाँचवटा भित्ते घडी हात पारे । बिर्तामोड–ताप्लेजुङ, दमक–ताप्लेजुङ, धरान–ताप्लेजुङमा संचालित फेसबुक डिलक्समा चढ्ने यात्रुले ती उपहार लक्की ड्रमार्फत हात पारेका हुन् । मेची तथा कन्काई यातायात संघद्वारा संचालित डिलक्स फेसबुक नामक उपहार कार्यक्रममा यात्रा गर्ने पाँच cheap jerseys हजार यात्रुमध्ये उनीहरूले बिहीबार ती उपहार ray ban outlet हात पारेका हुन् । बिर्तामोडस्थित टेकबहादुर गिरी बसपार्कमा आयोजित कार्यक्रममा पहिलो पुरस्कार कुवीरमान लिम्बूले हात पारे । 좋… त्यस्तै दोस्रो पुरस्कार शान्तिराम पौडेल, oakley outlet तेस्रो टीका लिम्बूृ र चौथो पुरस्कार मनोज गिरीले हात पारेका छन् । त्यसैगरी पाँचवटा सान्त्वना पुरस्कार अनिल बराल, राजन, Cheap Football Jerseys इन्द्रबहादुर, मनोज दाहाल र विष्णु थापाले हात पारेका छन् । —कारोबार दैनिकबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *