फ्रान्सको सर्वोच्च नागरिक पदवी आङ नोर्बु शेर्पालाई

काठमाडौं/ फ्रान्स सरकारद्वारा नेपालका ट्रेकिङ व्यवसायी आङ नोर्बु शेर्पा सर्वोच्च नागरिक पदवीबाट सम्मानित भएका छन् । गोरखा भूकम्पको बेला आफ्ना नागरिकको जीवन रक्षाको लागि खेलेको भूमिकाको सराहना गर्दै फ्रान्स सरकारले शेर्पालाई सम्मान गरेको हो ।
काठमाडौँमा भएको एक कार्यक्रममार्फत फ्रान्सका राष्ट्रपतिको तर्फबाट राजदूत यिभ कारामोनाले शेर्पालाई नाइट fake ray bans अफ wholesale china jerseys लिजन अफ अनर विभूषण प्रदान गरेका थिए । राजदूत कारामोनाले, ‘तपाईँले आफ्नो परवाह नगरी हाम्रा दाजुभाइ दिदीबहिनीको जीवन रक्षा गर्नुभयो । लगातार पराकम्प गइरहँदा पनि तपाईँले हेलिकप्टर चार्टरै गरेर फ्रान्सेली cheap oakleys नागरिकहरूको खोज र उद्धार गर्नुभयो’ your भन्दै आभार प्रकट गरेका थिए । शेर्पाले फ्रान्सेली सरकारलाई यो सम्मानको Wholesale NFL Jerseys लागि धन्यवाद दिन चाहन्छु भन्दै फ्रान्ससँगको सम्बन्ध आफ्ना लागि महत्वपूर्ण भएको बताए । शेर्पा एड्भेञ्चर छ हजार कम्पनीका कार्यकारी निर्देशक cheap ray bans हुन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *