बजारमा अत्यधिक विषादी युक्त गोलभेंडा

काठमाडौँ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको बजार भित्र विक्री गर्न ल्याएको तरकारीको cheap football jerseys छड्के जांच गर्न पुगेको Cheap NFL Jerseys China बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक सहितको टोलीले विक्रीका लागि ल्याएको गोलभेंडामा अत्यधिक विषादी प्रयोग भएको Cheap mlb Jerseys फेला पारेको छ । <img class="size-full wp-image-11970 alignleft" src="http://krishionline.com/wp-content/uploads/2017/01/tomato.jpg" cheap jordans sizes=”(max-width: 400px) 100vw, 400px” srcset=”http://krishionline.com/wp-content/uploads/2017/01/tomato-300×161.jpg 300w, http://krishionline.com/wp-content/uploads/2017/01/tomato.jpg 400w” alt=”tomato” width=”400″ height=”215″ />अहिले भर्खरै कालीमाटी तरकारी बजारमा चेकजांच गर्दा अत्यधिक विषादी भेटिएकोले स्थानीय प्रशासनको सहयोगमा केही बेरमा नै अत्यधिक विषादी ray bans ale प्रयोग गरिएको गोलभेडा नष्ट गर्न लागिएको कालीमाटी तरकारी बजारमा रहेको कार्यक्रम निर्देशक डा. डिल्लीराम शर्माले बताएका छन् ।
डा शर्माका अनुसार विक्रीका लागि ल्याएको सो गोलभेंडा भारतबाट आयात गरिएको पुष्टि भएको छ । भारतबाट कालीमाटी तरकारी बजारमा ल्याएको गोलभेंडा करिव एक हजार केजी रहेको र सो गोलभेंडा प्रहरीको सहयोगमा नियन्त्रणमा लिईसकेको शर्माले

बताएका छन्

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *