बरिष्ठ पत्रकार तथा सम्पादंकहरुको भेटघाट कायक्रम

बरिष्ठ पत्रकार तथा सम्पादंकहरुको भेटघाट कायक्रम

नेपाल fake oakleys पत्रकार तथा लेखक समाजले गत शुक्रबार राजधानीमा मुलुकको वर्तमान अवस्था विषयमा छलफलका लागि वरिष्ठ पत्रकार तथा सम्पादकहरुको भेटघाट कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा आफ्नो धारण राख्दै लेखक तथा राजनीतिक चिन्तक डा. के बी. रोकायाले नेपाल धर्मनिरपक्ष हुन नहुने धारणा राख्दै नेपालको ३ पहिचान हिन्दू धर्म, सेना र राजसंस्था रहेको धारण समेत ब्यक्त गरे ।
देश धर्मनिरपक्ष रहँदा नैतिक मूल्य र मानयतामा ह्रास आउँने कुरामा उहाँको जोड थियो ।
डा. hockey jerseys रोकायाले cheap nfl jerseys सम्पादक लेखकहरुले राष्ट्र र राष्ट्रियताप्रति गम्भीर भएर कलम चलाउनका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा fake oakleys अतिथिका रुपमा बोल्दै प्रेस काउन्सील नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले मुलुकका राष्ट्रिय शक्तिहरु एक भएको दिन मात्र संक्रमणकाल समाप्त हुने बताएका थिए ।
मुलुक एउटा खास लक्ष्य र दिशालाई अवलम्बन गरी अगाडी बढिसकेको अवस्थामा अब पछाडी फर्किने र मोडिने अवस्था छैन भन्दै उनले नेपाली पत्रकारीताले राष्ट्रिय चिन्तन गरेर राष्ट्रलाई एकत्रित बनाउन भूमिका खेल्नुपर्नेमा यो भूमिकाको कमी देखिएको कुरा राख्नु भएको थियो ।
अर्का लेखक तथा विश्लेषक डा. सुरेन्द्र के.सी.ले हरेक क्षेत्रमा नेपाली नेपालीबीच बिभाजन ल्याउने देशी विदेशी शक्ति सक्रिय रहेको तर्फ नेपाली पत्रकारहरु चनाखो हुनुपर्नेमा जोड दिनु भएको थियो । cheap jerseys कार्यक्रमा बोल्दै अर्का बक्ता वरिष्ठ पत्रकार प्रेम कैदीले अहिलेका नेताहरुमा राष्ट्रिय स्वार्थको अभाव रहेको भन्दै पार्टीका भजन गाउने र चाकडीमा लेख्नेहरुलाई मात्र नेताहरुले 맛있게 पत्रकार ठान्ने र मान्ने गरेको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार निमकान्त पाण्डेले मुलुक गम्भीर दुर्घटनातर्फ उन्मुख रहेको भन्दै नेपाली पत्रकारहरुको काँधमा राष्ट्र जगाउने प्रमुख जिम्मेवारी आएको उल्लेख गरेका थिए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *