बिशेष दूतकाे चीन भ्रमणबाट के अाशा गर्नु ?

डीराज काेइराला

भारत र चीनस‌ग समानदूरी राखेकाे प्रचार प्रशार गराएर नेपाली नागरिकहरुलार्इ смартфон दिग्भ्रमित पार्दै अाएका शासकनेताहरुकाे गठबन्धन सरकारकाे बिशेष दूत बनेर चीन तिर लागेका उपप्रधानमन्त्री कृष्ण बहादुर महराले अाेली सरकारले गरेका सबै कामहरुलार्इ निरन्तरता दिने बाहेक राष्ट्रिय हितकालागि न कालापानी लिपुलेकबाट बाटाेखाेल्ने चीन र भारतका बीचकाे सम्झाैताले नेपालकाे सार्वभाैमसत्तामाथिकाे ठाडो हस्तक्षप भएकाे कुरा राख्न सक्छन न चीनले बेलायतबाट हङ्कङ् फिर्ता गर्दा wholesale china jerseys अपनाएकाे चीनीयाँ प्रयाशकाे कुरा बुझ्ने काेशिश नै गर्छन ?
सम्बन्ध सुधार गर्न गएका माननीय उपप्रधानमन्त्री कृष्णबहादुर महरा जस्ता व्यक्तित्वलार्इ हाताहातिका नगदी कुरा बाहेक देशकाे अखण्डता स्वाभिमान र राष्ट्रिय गाैरव कायम राख्ने झिना मसिना जिन्सी कुराकाे कुनै cheap oakleys मूल्य हाेला र ?
जनअसन्तुष्ठीकै कारणले जर्जरित हुन पुगेकाे देशकाे अवस्थामा,सत्ता टिकाउने समर्थनकालागि
नेपाली नागरिकहरुका राष्ट्रिय स्वभिमान अखण्डता र राष्ट्रिय गाैरव कायम राख्ने cheap nfl jerseys अावाजहरुलार्इ अनदेखा गरी लत्याउँदै,
अाफ्ना सरकारकाे मात्रै भए नभएकाे गुनगान गाउँदै उच्च तहका चीनका नेताहरु, प्रधानमन्त्री तथा चीनियाँ राष्ट्रपतिलार्इ नेपाल ल्याएर सरकारलार्इ समर्थन सहितकाे नगदै सहयाेग र अनुदान प्राप्त गरी देश बिकासका नाममा अाफ्ना मान्छेहरुलार्इ मात्र cheap nfl jerseys अवशर दिने र
अरु पराइ मान्छेहरुलार्इ टेरराइज गरेर ray bans sale पेल्ने जस्ता काम बाहेक देशकालागि अरु पनि काम गर्लान भनेर
शासकनेताहरुले अाफ्ना हितलार्इ मात्र ख्याल राखी बनाएकाले कार्यान्वयन हुन असम्भव हुदै गइरहेकाे स‌विधानले नै अल्पश‌ख्यक पारिदिएका नेपाली नागरिकहरुले के अाशा गर्नु हाेला ?।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *