बिहानै खाली खुट्टा चौरमा हिड्नुका फाइदा ?

<img class="alignnone size-full wp-image-2659" src="http://universalnews7.com/wp-content/uploads/2017/01/walking-U-News7.jpg" alt="" width="706" cheap oakley sunglasses height=”600″ srcset=”http://universalnews7.com/wp-content/uploads/2017/01/walking-U-News7.jpg 706w, http://universalnews7.com/wp-content/uploads/2017/01/walking-U-News7-300×255.jpg oakley outlet 300w” sizes=”(max-width: 706px) 100vw, 706px” />

काठमाडौं । बिहानको समयमा हिँड्नु स्वास्थ्यका लागि Wholesale China Jerseys फाइदाजनक हुन्छ । तर, बिहानीको समयमा हरियो घाँसमा नांगो खुट्टाले हिड्नु धेरै फाइदाजनक हुन्छ । बिहानको समयमा नांगो खुट्टाले घाँस भएको चौरमा हिड्दा स्वास्थ्यका लागि हुने फाइदा यसप्रकार छन् ।

१. तपाई जति समय र जति धेरै हरियाली भएको स्थानमा बस्नुहुन्छ, स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र तनाब पनि कम हुन्छ । घाँसमा नांगो खुट्टाले हिँड्नाले मांसपेशीको समस्या कम हुन्छ र तनावरहित बनाउँछ । साथै ग्रीन थेरापीबाट मस्तिष्कको शक्ति पनि बढ्छ ।

२. मधुमेह रोगीका लागि घाँस भएको स्थानमा बस्नु फाइदाजनक मानिन्छ । मधुमेह रोगी यदि हरियालीकाबीचमा रहेर नियमित गहिरो स्वास लिदै टहलिन्छ भने उसमा शरीरमा अक्सिजनको पूर्तिको समस्याबाट मुक्ति मिल्दछ ।

३. एलर्जीको उपचार ग्रीन थेरापीको मुख्य 전세대출이자계산기 हिस्सा हो–हरियो घाँसमा नांगो खुट्टाले हिड्नु र बस्नु । बिहान बिहान ओसिलो घाँसमा हिँड्नु राम्रो मानिन्छ । यसले खुट्टाको पैतालाका कोमल कोशिकासँग जोडिएका स्नायु तन्त्रिकाबाट मस्तिष्कसम्म राहत पुग्छ ।

४. बिहान बिहानमा घाँसमा हिँडेमा cheap nhl jerseys आँखाको ज्योति तेज हुन्छ । ray bans sale केही दिन नांगो खुट्टाले घाँसमा हिँडेमा तपाईले कम पावरको चस्मा प्रयोग गरेपनि हुन्छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *