बीबीसीले प्रतिबन्धित भारु भन्दै नेपाली नोट देखायो

काठमाडौं/ बीबीसीले भारतीय नोट भन्दै नेपाली नोट देखाएको छ । मंगलबार भारतले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि cheap oakley sunglasses संसारभरका मिडियाले समाचार cheap football jerseys बनाएका थिए ।
यही क्रममा बीबीसीले नेपाली नोट Wholesale NFL Jerseys देखाएर, ‘यी नोट प्रतिबन्ध भएका छन’ भन्दै खबर प्रशारण गरेको थियो । बीबीसीको यो समाचारको सोसल मिडियामा खुबै आलोचना भएको छ cheap oakley sunglasses । बीबीसीले ट्वीटरमा शेयर गरेको समाचारमा भने भारतीय भन्दै श्रीलंकाका नोटहरु देखाइएको थियो । यसैबीच बीबीसीले गल्ती स्वीकार्दै त्यसलाई सुधार्ने जनाएको cheap ray bans छ । —रातोपाटीबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *