बेच्न राखिएका तरकारी सडकमा फालेर आन्दोलन

काठमाडौं/ शनिबार बिहान ९ बजेदेखि राजधानीको नयाँ बानेश्वर–मिनभवनस्थित Cheap mlb Jerseys होलसेल तरकारी www.google.com बजारका व्यापारीले हजारौं मूल्य बराबरका तरकारी सडकमा फालेर आन्दोलन शुरु गरेका छन् । नागरिक लगानी कोषले तरकारी बजार खाली गराउन आज डोजर ल्याँउदै गरेको भन्ने सुनेपछि तरकारी ब्यापारीहरुले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वी भागको सडक अवरुद्ध गर्दै बिक्रीका लागि ठिक्क पारेको ray bans ale तरकारी सडकमा फालेर विरोध गरेका हुन् ।
यतिबेला तरकारी बजार आसपासमा दर्जनौ संख्यामा प्रहरी परिचालन गरिएको छ भने ब्यापारीहरु सडकमा तरकारी फाल्दै नागरिक लगानी कोषको cheap oakleys बिरोध गरिरहेका छन् । नागरिक लगानी कोषको खाली जग्गामा दुई सय हाराहारीका तरकारी व्यापारीले तरकारी व्यापार आएका थिए । कोषले आफ्नो कार्यालय ray ban sunglasses भवन बनाउन जग्गा खाली गर्न यसअघि नै तरकारी ब्यापारीहरुलाई आग्रह गरेको थियो । तर व्यापारीहरुले भने बैकल्पिक ब्यवस्था नगरी तरकारी cheap jerseys पसल नहटाउने भन्दै अडान लिएर तरकारी पसल संचालन गर्दै आएका थिए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *