बेनिशाका लागि निखिल र अनुपको लडाई, ‘किङ’को यस्तो बन्यो ट्रेलर

काठमाडौं/ एकपछि अर्को चलचित्रमा काम गरिरहेका नायक निखिल उप्रेतीको BLÉ यो बर्ष अहिलेसम्म कुनै पनि चलचित्र रिलिज भएका छैनन् । पौष २९ गते NBA Jerseys Cheap रिलिज हुने चलचित्र ‘किङ’पछि उनको यो बर्षका लागि रिलिजको खाता खुल्नेछ ।

एक्सन किङको उपाधी पाएका नायक उप्रेतीको एक्सन नै एक्सनले भरिएको चलचित्र cheap jerseys ‘किङ’को ट्रेलर सार्वजनिक गरिएको छ । सविर श्रेष्ठले निर्देशन गरेको cheap china jerseys चलचित्रको ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ । चलचित्रमा निखिलका साथमा Fake Oakleys अनुप बिक्रम शाही र ray bans sale बेनिशा हमाल मुख्य भूमिकामा छन् । चलचित्रको ट्रेलरले ‘आरती’(बेनिशा हमाल) नाम गरेकी यूवतीका लागि अनुप र निखिलले गरेको भिडन्तमा चलचित्र बनेको बुझ्न सकिन्छ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । आखिर, चलचित्रको शिर्षक अनुसार ‘किङ’ को त ? यसका लागि दर्शकले पौष २९ नै कुर्नुपर्नेछ । —अनलाइनखबरबाट

 

 

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *