भारतले जिम्मा लिएको माथिल्लो कर्णाली र अरुण थ्री पछि धकेलियो

काठमाडौं/ माथिल्लो कर्णाली जलविद्युत् आयोजना र अरुण थ्री एकबर्ष पछि धकेलिने भएका छन् । भारतका cheap oakleys निर्माणकर्ता कम्पनीहरुले लगानीको व्यवस्था गर्न नसक्दा नौ÷नौ सय मेगावाट क्षमताको cheap nfl jerseys उक्त दुबै आयोजना सम्पन्न हुने मिति एक बर्ष पछि धकेलिएको हो ।
माथिल्लो कर्णालीको निर्माणकर्ता कम्पनी जिएमआर हो भने अरुण थ्रीको निर्माणकर्ता सतलज जलविद्युत् निगम भारतको पब्लिक कम्पनी हो । माथिल्लो कर्णालीको लागत एकसय १५ अर्ब प्रक्षेपण गरिएको छ भने अरुण थ्रीको लागत ६७ अर्ब प्रक्षेपण गरिएको छ । दुबै कम्पनीले भूकम्प र नाकाबन्दी कारण तोकिएको समय भित्र लगानी जुटाउन नसकेको दाबी गरेका छन् । पूर्व सम्झौता अनुसार जिएमआरले असोज ३ गते र सतलजले मंसिर १० गते भित्र लगानीको श्रोत जुटाइसक्नुपर्ने थियो । तर, दुबै कम्पनीले हालसम्म लगानीको श्रोत जुटाउन सकेका छैनन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत माहाप्रसाद अधिकारीले जिएमआर र सतलज दुबैले तोकिएको समयमा लगानीको श्रोत Fake Oakleys जुटाउन नसकेकाले आयोजनाको काम समयमै सम्पन्न गर्न समस्या हुने बताएका छन् । दुबै कम्पनीले लगानीको श्रोत जुटाउनका लागि एक बर्षको थप समय माग्दै बोर्डमा निवेदन दिएकाले आयोजनाहरु कम्तिमा पनि एक बर्ष पर धकेलिने निश्चित भएको लगानी बोर्ड श्रोतले Webinars जनाएको छ ।
माथिल्लो कार्णालीको पिडिएमा निर्माणकर्ता कम्पनी जिएमआरसँग नेपालले २०७१ असोज ३ गते हस्ताक्षर गरेको थियो भने अरुण थ्रीको पिडिएका लागि सतलजसँग २०७१ मंसिर ९ गते हस्ताक्षर गरेको थियो । माथिल्लो ray bans sale कर्णालीले सन २०२१ सेप्टेम्बर १९ देखि विद्युत् उत्पादन गर्ने पिडिएमा उल्लेख छ । त्यस्तै, अरुण थ्रीले सन २०२३ नोभेम्बर २५ देखि विद्युत् उत्पादन थाल्ने उल्लेख छ । माथिल्लो कर्णालीबाट नेपालले २५ बर्षमा एकसय ५६ अर्ब रोयल्टी, ८३ अर्ब आयकर र १२ प्रतिशत निःशुल्क विद्युत, २७ प्रतिशत निःशुल्क इक्विटी र दुई मेगावाट बराबरको ग्रामिण विद्युतीकरण उपलब्ध हुने बताइएको छ । त्यस्तै, अरुण थ्रीबाट नेपालले एकसय ५० अर्ब रोयल्टी, ७७ अर्ब आयकर, २१ दशमलब ९ प्रतिशत निःशुल्क विद्युत र प्रभावित नागरिकलाई प्रतिपरिवार प्रतिमहिना ३० युनिट विद्युत उपलब्ध हुने बताइएको छ । यसरी भारतीयहरुले नेपालका ठूला जलविद्युत् तथा पूर्वाधार आयोजना निर्माणको जिम्मेवारी लिएर नबनाउने र नेपाललाई अविकासको oakleys outlet भूमिरीमा राखेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *