भारतले भन्योः नेपालमा तेस्रो मुलुकलाई विद्युत् उत्पादनमा रोक

काठमाडौं/ नेपालमा तेस्रो मुलुकका जलविद्युत् लगानीकर्तालाई रोक लगाउने गरी भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका बनाएको छ । cheap oakleys outlet भारतीय उर्जा मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको छ ।
निर्देशिकामा अन्य देशमा उत्पादन भएको hockey jerseys बिजुली भारतले आयात गर्न सरकार für वा Fake Oakleys भारतीय सरकारी कम्पनी वा त्यहीका निजी कम्पनीको ५१ प्रतिशत वा सो भन्दा बढी लगानी हुनुपर्ने उल्लेख छ । भारतमा बिजुली बेच्न इच्छुक देशका ‘लाइसेन्स cheap oakleys होल्डर’ कम्पनीमा समेत भारतका विद्युत् व्यापार Cheap NFL Jerseys कम्पनीको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको हुनुपर्छ । —नागरिक दैनिकबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *