भारतीय राजदूत रेको कसरतपछि प्रचण्ड आश्वस्त

काठमाडौं/ आफ्ना माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरु लचकता देखाउन तयार भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त गरेका छन् । शनिबार बिहान ब्रेकफास्टमा मोर्चाका पाँच शीर्ष नेतालाई बोलाएर उनीहरुको भावी रणनीतिबारे छलफल Indoors गरेका राजदूत रेले अपराह्न प्रधानमन्त्री प्रचण्डलाई Fake Oakleys भेटी मधेसीमोर्चाले लचकता देखाएको भन्दै तत्काल उनीहरुसँग वार्ता गर्न आग्रह Fake Oakleys गरेका थिए hockey jerseys
रेकै सुझाव अनुसार प्रचण्डले शनिबार साँझ मधेसी नेतासँग बैठक गरेपछि मोर्चाको oakley outlet सुरक्षित अवतरणका लागि दुवैतर्फबाट संशोधनमा सामान्य परिमार्जन गर्न सहमति भएको स्रोतले उल्लेख गरेको छ ray ban outlet—अन्नपूर्ण पोष्टबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *