मर्जपछि एनसीसी बैंकको व्यवस्थापनमा चुनौतिको संकेत

काठमाडौं/ एनसीसी बैंकमा मर्जपछि गठन भएको संचालक समितिमा चुनौतिको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकको प्रस्तावमा मर्जपछि गठन भएको नयाँ संचालक समितिको अध्यक्ष कानुन व्यवसायीसमेत रहेका उपेन्द्रकेशरी न्यौपाने oakley sunglasses बनेका छन् ।
संचालक समिति सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद् मोहनबहादुर बस्नेत आएका छन् । जीतबहादुर समुहको लगानीकर्ताको समर्थनमा बैंक संचालक बनेका उनी गत fake oakleys संविधानसभाको oakley outlet चुनावमा सिन्धुपाल्चोकबाट प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए । नेपाल राष्ट्र बैंकले सांसद्लाई बैंक संचालक बन्न रोक्नु पर्ने भनेर लविङ गर्दै आएको समयमा बस्नेत एनसीसी बैंकको संचालक बनेर आएका छन् । त्यस्तै कैलाशपतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ पनि संचालक बनेका छन् । श्रेष्ठ निर्मल प्रधान समूहबाट संचालक बनेका हुन । शंकरदेव क्याम्पसका सहप्रध्यापक अमात्य हरिभक्त शर्मालगायतको cheap jerseys समर्थनमा संचालक बनेका हुन् । बैंकमा मर्ज भएका चार विकास बैंकका वर्तमान अध्यक्षहरु संचालक भएका छन् । विज्ञ संचालक सदस्य भने नियुक्त हुन बाँकी छ ।
समाचार स्रोतका अनुसार पहिला संचालक समिति गठन भएर त्यसले अध्यक्ष छान्ने नियम र प्रक्रिया भएपनि राष्ट्र बैंकको प्रस्तावमा न्यौपाने सोझै अध्यक्षमा नियुक्त भएका हुन् । ‘आधारभूत सेयरधनीको चाहाना Fake Oakleys अनुसार भन्दै संसाद् तथा सबैभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्यलाई बैंक संचालक बनाइयो । यसले मर्जपछिको व्यवस्थापन चूनौतिपूर्ण बन्दै गएको छ’ स्रोतले भन्यो । मर्जपछिको एकिकृत कारोबार असोज ३० गते हुने निश्चित भएको छ । बैंकमा नयाँ संचालक समिति गठनसँगै असन्तुष्टि बढेको छ । मर्जपछि गरिने साधारणसभा नभएसम्म यो संचालक समितिले काम गर्ने भएको छ । साधारणसभाले नयाँ संचालक समिति (Hyacinthoides) गठन गर्नेछ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *