महाअभियोग प्रस्ताव अघि बढ्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं/ Allopurinol आज लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब अघि बढाउन दबाब दिन सिंहदरबार पुगेका संयुक्त विद्यार्थी wholesale jerseys संगठनका नेताहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालले निलम्बित अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतर्फ अघि बढ्ने बताएका छन् । उनले यसलाई कांग्रेस, एमाले र मधेसी मोर्चासमेतसँग सहमतिका साथ टुंगो लगाउने गरी छलफल भएको बताएका हुन् ।
प्रधानमन्त्रीले सडक आन्दोलनमार्फत दलहरू एकठाउँमा ल्याउन र जनमत निर्माण गर्नमा सकारात्मक भूमिका oakley outlet खेलेकोमा विद्यार्थी संगठनहरूलाई विशेष cheap jerseys धन्यवादसमेत दिएको प्रतिनिधि मण्डलमा रहेका अखिल(क्रान्तिकारी) का प्रवक्ता Cheap NFL Jerseys सुरेन्द्र बस्नेतले बताए । प्रधानमन्त्रीसंगको भेटमा नेविसंघ अध्यक्ष नैनसिह महर, अनेरास्ववियु अध्यक्ष नबिना लामा, क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने लगायतको सहभागीता थियो । लोकमान विरुद्धको महाअभियोग तत्काल पारित गर्न अनेरास्ववियु, नेविसंघ, क्रान्तिकारीसहितका ११ विद्यार्थी संगठन आन्दोलनरत छन् । cheap jordans यसअघि उनीहरुले सभामुख ओनसरी घर्ती, कांगेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपि ओलीलाई भेटेर ध्यानाकर्षण पत्र सहित दबाब दिइसकेका छन् ।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *