माओवादी कार्यालय कब्जा गरेका पूर्वलडाकू प्रहरी नियन्त्रणमा

काठमाडौं/ सोमबार दिउँसोदेखि माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा धर्नामा बसेका cheap oakley sunglasses पूर्व लडाकुहरुलाई प्रहरीले हटाएको छ । आफूहरुमाथि लागेको अयोग्यको cheap jerseys बिल्ला हटाउनुपर्ने माग गर्दै कार्यालयको मूल गेटमा ताला लगाएर बालबच्चासहित राति पनि धर्नामा बसेका उनीहरुलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा Peas लिएको हो ।
पार्टी कार्यालय घेराउ गर्न बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टसहित दुई सयबढी पूर्वलडाकु पेरिसडाँडामा बसेका थिए । पूर्वलडाकुले आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका लडाकुसरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुनुपर्ने, झुटा मुद्दा लगाएर जेलमा राखेका लडाकुलाई विनाशर्त रिहा गर्नुपर्ने, घाइते अपांगलाई निशुल्क उपचार र आजीवन भत्ताको व्यवस्था गर्नुपर्नेलगायत माग गरेका छन् । यसअघि पनि उनीहरूले माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका थिए । cheap ray bans सेना custom jerseys समायोजनका क्रममा अनमिनले चार हजार आठ जनालाई अयोग्य भन्दै Cheap Football Jerseys शिविरबाट निकालेको थियो । उनीहरुले माओवादी नेतृत्वलाई माग सम्बोधनका लागि ज्ञापन पत्र पनि दिएका थिए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *