माछापुच्छ्रे बैंकद्वारा ५० प्रतिशत हकप्रद निष्काशन

काठमाडौं/ माछापुच्छ्रे बैंकले प्रति सेयर एक सय रुपैयाँ अंकित एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद साधारण सेयरको Wholesale NFL Jerseys निष्कासन गरेको छ । बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयरको निष्कासन गरेको हो ।
हाल तीन अर्ब ८६ करोड ४५ लाख ४० हजार चुक्ता पूँजी रहेको बैंकले दुई सेयर बराबार एक सेयर अर्थात विद्यमान सेयरको ५० प्रतिशत सेयर निष्कासन गरेको हो । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्ता पूँजी पाँच अर्ब ७९ करोड ६० लाख १० हजार रुपैयाँ हुनेछ । बैंकले गत वर्षको नाफाबाट २० प्रतिशतका अर्थात ८० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर दिने Fake Oakleys प्रस्ताव गरेको छ । उक्त बोनस सेयर थपिदा बैंकको चुक्ता पूँजी छ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ हुनेछ । बैंकले चालु आर्थिक वर्षको नाफाबाट करिब ८० करोड ray bans ale रुपैयाँको बोनस सेयर दिने र अपुग पूँजी एक्विजिशनबाट जुटाउने योजना बनाएको छ ।
उक्त हकप्रद सेयरका लागि मंसिर १९ गतेदेखि पुस २४ गतेसम्म आवेदन र पैसा बुझाउन बैंकले cheap oakley sunglasses सेयरधनीलाई आह्वान गरेको छ । कात्तिक १२ गते बुक क्लोज हुनु पूर्व सेयरधारण गरेको सेयरधनीले मात्र हकप्रद सेयर लिन पाउनेछन् । बैंकले माछापुच्छ्रे बैंकका सबै शाखा कार्यालय र यस Safe बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्बाट cheap oakleys हकप्रद सेयरका लागि आवेदन गर्न सकिने जनाएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *