माथिल्लो तामाकोसी आयोजनाको काम ८२ प्रतिशत सम्पन्न

काठमाडौं/ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम ८२ प्रतिशतले सम्पन्न भएको oakley outlet छ । कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनालाई तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न गत कात्तिक २३ गते स्थलगत अवलोकन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले निर्देशन दिएपछि आयोजनाको कामले गति लिएको हो ।
प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमार्फत राष्ट्रिय गौरवका आयोजनाको आफैं निरीक्षण गर्ने निर्णय गरेका छन् । cheap oakleys sunglasses सोही निर्णय बमोजिम माथिल्लो तामाकोसीको स्थलगत अवलोकन गर्दै तोकिएको समयभन्दा छ महिना पहिले कार्य सम्पन्न गरे सरकारले पुरस्कृत गर्ने बताएको छ ।
आयोजनाका प्रवक्ता Cheap Jerseys डा.गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको तीन सय ३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको Wholesale Jerseys छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको थियो । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका लागि सुनकोसी नदीमा डाइभर्सन बनाएर सामान ल्याउने तयारीमा आयोजना रहेको छ । आयोजना आव २०७४÷७५ मा सम्पन्न हुने बताउँदै प्रवक्ता न्यौपानेले विद्युत्गृहको काम पनि अन्तिम चरणमा पुगेको जनाए । पूर्णरुपमा स्वदेशी लगानीमा निर्माण भइरहेको सो आयोजना गत वर्षको गोरखा भूकम्प र cheap oakleys भारतीय नाकाबन्दीका कारण छ महिनाभन्दा बढी समय अवरुद्ध भएको थियो । यस्तै प्रसारण लाइनको कूल एक २७ वटा टावरमध्ये ९६ वटा टावरको फाउन्डेसनको काम सम्पन्न भएको छ भने आधाभन्दा बढी टावरमा तार तान्ने काम भइरहेको छ । सरकारले उक्त आयोजनामा सहिद परिवार र विपन्न नागरिकलाई समेत सेयर उपलब्ध गराउने तयारी गरेको छ । प्रधानमन्त्रीले सरकारको ११ अर्ब रुपैयाँ सेयरमा बदल्ने तयारी गरेको बताएका थिए । अर्थमन्त्रालयले पनि प्रभावकारी रुपमा अगाडि बढेका आयोजनालाई रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *