मुखर्जीलाई कालो झण्डा देखाउनेहरु तारेखमा छुटे

काठमाडौं/ भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आएका बेला कात्तिक Fake Oakleys १७ गते एयरपोर्टको गेट अगाडि कालो झण्डा देखाउने क्रममा पक्राउ cheap jerseys परेका ग्रेटर नेपालका रामचन्द्र खड्का, फणीन्द्र नेपाल, तिलक बोहरालगायत custom jerseys पाँचजना तारेखमा छुटेका छन् । मुखर्जी फर्किएलगत्तै उनीहरुलाई कात्तिक cheap nfl jerseys १९ गते राती ८ः३० बजे संगठनको जिम्मेबारी wholesale Jerseys व्यक्तिको जमानीमा कात्तिक २२ गते हाजिर हुने शर्तमा घर फर्कन दिइएको थियो ।
कात्तिक २२ गते बयान नै नलिई दिनभरि काठमाडौं परिसरमा राखिएकोले फेरि भोलीपल्ट हाजिरी हुने सर्तमा जमानीमा छुटाइएको थियो । मंगलबार सरकारी वकिल कार्यालयमा बयान लिएपछि प्रमुख जिल्ला अधिकारीले एक महिने साधारण तारेखमा छाडेका हुन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *