मुस्लिमबहुल देशका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाउने निर्णय ‘अमानवीय’ -फरहादी

तेहरान/एजेन्सी– इरानी चलचित्र निर्देशक अस्घर फरहादीले अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पको मुस्लिमबहुल देशका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाउने निर्णय ‘अमानवीय’ भएको बताएका छन् ।

<img class="alignnone size-full wp-image-2827" cheap nba jerseys src=”http://universalnews7.com/wp-content/uploads/2017/03/Asghar-Farhadi.jpg” alt=”” width=”800″ height=”450″ srcset=”http://universalnews7.com/wp-content/uploads/2017/03/Asghar-Farhadi.jpg 800w, http://universalnews7.com/wp-content/uploads/2017/03/Asghar-Farhadi-300×169.jpg 300w, http://universalnews7.com/wp-content/uploads/2017/03/Asghar-Farhadi-768×432.jpg 768w” sizes=”(max-width: 800px) 100vw, 800px” />

ट्रम्पको चर्को आलोचना cheap oakleys गरेका उनको फिल्म सेल्समेनका लागि विदेशी भाषाको सर्वोत्कृष्ट फिल्मको ओस्कार अवार्ड प्रदान गरिएको छ । फरहादीले ओस्कार अवार्ड वितरण समारोह बहिस्कार गर्दैै दुई इरानी–अमेरिकीलाई आफ्नो प्रतिनिधि उपस्थित गराएका थिए ।

उनको cheap football jerseys एक विज्ञप्तिमा अमरिका र हाम्रो शत्रुको श्रेणीमा विभाजन गर्ने hockey jerseys डर पैदा भएको बताएका छन् । अमेरिकी अदालतले मुस्लिम बहुल देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णयमा रोक लगाएपछि ट्रम्प प्रशासन नयाँ कार्यकारी आदेशको तयारी छ ।

ट्रम्पको पुरानो आदेशमा ७ मुस्लिम बहुल देशहरु इरान, इराक, सिरिया, सोमालिया, लिबिया, यमन र सोमालियाका नागरिकलाई अमेरिका प्रवेशमा रोक Cheap NFL Jerseys लगाउने उल्लेख छ ।

फरहादीले बहिस्कार गरेपछि ओस्कार वितरण समारोहमा उनको प्रतिनिधित्व गरेका इरानी मूलका अमेरिकी इन्जिनियर तथा अन्तरिक्षयात्री आनोउशेह अन्सारीले उनको विज्ञप्ति बढेर सुनाएका थिए 4 । अमेरिका प्रवेशमा रोक लगाउने निर्णलगत्तै इरान अमेरिकासँग रुष्ट बनेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *