यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाईदै

काठमाडौं/ यमपञ्चकको दोस्रो दिन आज कुकुर jordan sale तिहार मनाइदैछ । भैरवको वाहन मानिने कुकुरलाई कात्तिक कृष्ण चतुदर्शीका दिन आज्ञाकारी जनावरको रुपमा पूजा गरी मिठामिठा खानेकुरा दिएर शनिबार कुकुर तिहार मनाइदै गरिएको हो ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन नर्क पखाल्ने वा नर्क बगाउने भनेर झिसमिसेमा तेल घसेर स्नान गर्ने र जरा माटो काँडासहितको Fake Oakleys अपमार्गको बिरुवालाई टाउकोमा तीनपल्ट घुमाएर नदी तलाउमा बगाउँदै नर्क कटाउने प्रचलन छ । इमान्दार तथा बफादार जन्तुका रुपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षमा एक पटक आजका दिन सुरक्षाकर्मी र यमदूतका रुपमा पूजा cheap oakleys गर्ने cheap jerseys चलन छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिने शास्त्रीय कथन छ । ऋग्वेदमा कुकुरले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग cheap nfl jerseys गरेको कथन of छ भने सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिएकोले कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *