यू–१९ एसिया कप क्रिकेट अर्को महिना, नेपालले पनि खेल्ने

काठमाडौं/ यू–१९ एसिया कप क्रिकेट हुने भएको छ । र, चार टेष्ट देशसँगै नेपालले पनि खेल्नेछ । cheap oakleys sunglasses पछिल्लो पटक २०१३÷१४ मा यूएईमा भएको ray ban outlet थियो, जसको cheap mlb jerseys उपाधि भारतले जितेको थियो ।
त्यसयता हुन नसकेको यो प्रतियोगिता एसियन क्रिकेट ray ban sunglasses काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि उसले पहिलो प्रक्रियोगिता गराउन लागेको हो । श्रीलंकाली पत्रिका द सण्डे टाइम्सका अनुसार डिसेम्बर १० देखि २२ (मंसिर २५ देखि पुस ७ गते)सम्म श्रीलंकामा प्रतियोगिता हुनेछ । जसमा आयोजक श्रीलंकासँगै पाकिस्तान, भारत र बंगलादेशले खेल्नेछन् । यस्तै अफगानिस्तान, नेपाल, सिंगपुर र मलेसिया गरी आठ देशले cheap oakleys sunglasses भाग लिनेछन् । आठ देशलाई दुई समूहमा बाँडिनेछ । एक समूहको खेल कोलम्बोमा हुनेछ भने अर्को समूहको खेल दक्षिणी श्रीलंकामा खेलाइनेछ । खेलका लागि अरु देशले तयारी थालिसकेको छ । तर, (ФОТО) नेपालले भने बन्द प्रक्षिक्षण सुरु गर्न सकेको छैन । —अनलाइन खबरबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *