राजनीतिको पुनर्गठनका लागि लेखक दाहालको प्रयत्नको प्रशंसा

<img class="alignnone size-full Cheap Football Jerseys wp-image-2769″ src=”http://universalnews7.com/wp-content/uploads/2017/01/Book_Lunch-Unews7.jpg” alt=”” width=”750″ height=”526″ srcset=”http://universalnews7.com/wp-content/uploads/2017/01/Book_Lunch-Unews7.jpg 750w, cheap oakley sunglasses http://universalnews7.com/wp-content/uploads/2017/01/Book_Lunch-Unews7-300×210.jpg 300w, http://universalnews7.com/wp-content/uploads/2017/01/Book_Lunch-Unews7-130×90.jpg 130w” sizes=”(max-width: 750px) 100vw, 750px” />

काठमाडौं : केशव दाहालद्वारा cheap mlb jerseys लिखित पुस्तक ‘नेपालीमा राजनीतिको पुनर्गठन’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा पाँच fake oakleys महिला नेतृ लक्ष्मी खतिवडा, रामकुमारी झाक्री, रञ्जु दर्शना, कमला रोका, इन्दु शर्माले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे ।

लेखक दाहालले नेपाली कांग्रेस, एमाले, विवेकशील नेपाल, नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीमा क्रियाशील नेतृत्वको हातबाट पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक कार्यक्रममा नेपाली राजनीतिको cheap nfl jerseys पुनर्गठनका सम्बन्धमा अन्तरक्रिया समेत भएको थियो ।

अन्तरक्रियामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता घनश्याम भुसाल, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा तथा Brossard इन्जिनियर सूर्यराज आचार्य सहभागी थिए ।

अन्तरक्रियाको सहजिकरण लेखक उज्ज्वल प्रसाईंले गरेका थिए । वक्ताहरुले राजनीतिको पुनर्गठनका लागि लेखक दाहालको प्रयत्नको प्रशंसा गरे ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *