राष्ट्रघाती देखि होसियार ..

डि.राज कोइराला .<br Cheap NFL Jerseys />
सुगौली सन्धिले गुमेरपनि ३१ जुलाई १९५० को नेपाल भारत मैत्री तथा शान्ति सन्धिको धारा ८ ले फिर्ता भएको हाम्रा बिर पुर्खाहरुले आर्जन गरेका टिष्टा-कांगडा भित्रको सम्पूर्ण भूभाग भारतबाट फिर्ता लिने काम गर्नुपर्नेमा नेपालका राजनैतिकज्ञ हौ भन्ठाने political broker हरुले सन्धिको यथार्थ ब्याहोरा अध्यननै नगरी नबुझी देशप्रति घात cheap oakleys गर्दै निजि स्वर्थ मात्र पुरा गर्नकालागि राष्ट्रिय ढुकुटीबाट सेवा र सहुलियत ,प्रलोभन ,आश्वासन,हाजिर,रोजगारी दिएर ५० को असमान सन्धि खारेज हुनुपर्छ भन्न लगाउन तयार पारिएका खेतालाहरुलाई smallest ब्रोकर, भन्दा केहि फरक पर्ला ?
फिर्ता fake ray bans भएर पनि हस्तान्तरण मात्र हुन् बाँकि रहेको टिष्टा-कांगडा भित्रको सम्पूर्ण भूभाग हाम्रो राष्ट्रको हुने सन्धि के आधारवाट असमान भयो ? नेपाली राजनीतिको राष्ट्रघाती मुखुण्डो ओडेर भारतीय बोलि बोल्ने , बोल्न लगाउने ,पोलिटिकल cheap china jerseys ब्रोकरहरु संग राष्ट्रवादी सचेत नेपाली नगरिक हरुलाई
दिने जावाफा छ ? के पोलिटिकल ब्रोकरहरुले गरेजति सबैनै ठिक हो त् ? यो कुरा मान्न नेपाली नागरिकहरु तयार छैनन् भन्ने कुरा बुझदा भयो Wholesale NFL Jerseys |

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *