राष्ट्रवादी केन्द्र, नेपाल आन्दोलनमा

काठमाडौं / राष्ट्रवादी केन्द्र, नेपालको Zoetermeer दुई दिनदेखि लगातार बसेको केन्द्रीय cheap nhl jerseys कमिटि बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु तय गरेको छ । केन्द्रीय कार्यालय थापाथलिमा बसेको बैठकले आगामी पुस १५ गते देखि राजधानी केन्द्रीत आन्दोलन घोषणा गरेको हो । सनातन धर्म संस्कृतिको रक्षा, असमान सन्धी सम्झौताहरुको खारेजी, प्राकृतिक स्रोत साधनको व्यापक उपयोग, आत्मनिर्भर अर्थतन्त्र, cheap jerseys राष्ट्रवादीहरुको हातमा राज्यसत्ता, बेरोजगार वर्गहरुको मुक्ति, जनजिविका समस्याको माग उठाउँदै cheap nfl jerseys केन्द्रले आन्दोलन थाल्ने निर्णय गरेको हो ।

rastra-222
सरकारले संविधान संसोधन दर्ता गरेको प्रति पनि असन्तुष्ट जनाउँदै बहुदलिय व्यवस्था असफल भै सकेकोले यी व्यवस्थाले गरेको असंवैधानिक कार्यहरु खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख समेत दुई दलिय व्यवस्था Wholesale Jerseys हुनुपर्ने, जसका कारण सत्तामा स्थायित्व हुने राष्ट्रवादी केन्द्रको भनाइ रहेको छ । राष्ट्रवादी केन्द्रले आन्दोलन राजधानी केन्द्रीत र शान्तिपूर्ण हुने जनाएको छ । वर्तमान परिस्थितिमा राष्ट्र निकै संकटमा गुज्रिरहेको परिप्रेक्ष्यमा केही कर्तव्य निष्ठ, राष्ट्रप्रेमी युवा, बुद्धिजिवी, राजनीतिक विश्लेषक, इतिहासविद्, राष्ट्र सेवकहरुको पहलमा एउटा साँच्चै राष्ट्रवादी केन्द्रको स्थापना भएको केही महिना नवित्दै राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन थालेको हो । जँहा हजारौंको संख्यामा बेरोजगार युवाहरुलाई समेत संगठित गर्दै उनीहरुको श्रम, सिप र क्षमतालाई अब cheap oakleys sunglasses सामन्ति एवं विदेशी एजेन्टहरुको चाकरी तर्फ नभई राष्ट्र हितको क्षेत्रमा सदुपयोग गर्ने उद्देश्यले नेपालको श्रम र सिपलाई एकिकृत गर्दै स्वदेशलाई आर्थिक समृद्धिका दिशातर्फ उन्मुख गर्दै वर्तमान राज्यसत्तालाई खबरदारी गर्दै आन्दोलनमा उत्रिन लागेका हुन् ।
केन्द्रले विभिन्न क्षेत्रमा लामो समयदेखि अनुभव हाँसिल गरेका विभिन्न व्यक्तिहरुको सल्लाह एवं मार्गनिर्देशनका कारणले पनि अवका राज्यसत्ता युवा वर्गको हातमा जानुपर्ने केन्द्रका संयोगक चन्द्र बहादुर थापा (सागर)ले विशाल नेपाल डटकमलाई बताए । विभिन्न क्षेत्रमा घटित भ्रष्ट्राचारलाई निरुत्साहित गर्दै युवामुखि नीति लिदै अघि जान सकेमा छिट्टै नै नेपालले आर्थिक समृद्धिमा फट्को मार्ने र देशको नयाँ एंव देश भक्तहरुको उदयमान शक्तिको रुपमा राष्ट्रवादी केन्द्र, नेपाललाई स्थापित गर्ने उनले बताए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *