प्रधामन्त्री प्रचन्ड र भारतलाई प्रबुद्धवर्गको खवरदारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड भारत भ्रमणमा रहीरहेको बेला काठमाडौंमा आयोजित एक भब्य कार्यक्रममा प्रबुद्धवर्गहरुले खवरदारी गरेको छ । बहुचर्चित पञ्चेश्वर, कर्णाली, कोशी, दु्रत मार्ग र निजगढ एयरपोर्ट निर्माण सम्बन्धमा राष्ट्रिय हितलाई मध्यनजर गर्दै जनताको भावना विपरित सम्झौता नगर्न प्रधानमन्त्री र भारतलाई चेतावनी दिएका हुन् । राष्ट्रिय प्राकृतिक स्रोत बचाउँ अभियान नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अधिकांश वत्ताहरुले राष्ट्र हित विपरित सम्झौता नगर्न आग्रह समेत गरेका थिए । उक्त अन्तरक्रिया कार्यक्रमका संयोजक रामशरण पाण्डेद्धारा कसरी प्राकृतिक स्रोत साधनहरु बचाउँन सकिन्छ र नेपालको हितमा प्रयोग गर्न सकिन्छ भन्ने विषय प्रवेश गराएसँगै अन्य वत्ताहरुले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । आ–आफ्नो धारणा राख्ने क्रममा प्रायसबै बक्ताहरुले कोशी, कर्णाली, पञ्चेश्वर लगायतका राष्ट्रिय प्राकृतिक स्रोत Cheap Jerseys साधनहरु बचाउन र राष्ट्रिय हितमा उपयोग गर्न यस सम्बन्धि नीति बनाई सबै एकवद्ध भई, एउटै मोर्चा बनाई अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको hockey jerseys थियो । आफ्नो धारणा राख्ने वक्ताहरुमा राष्ट्रिय शक्ति आन्दोलन नेपालका संयोजक योगेश बराल, प्रा.डा. सुरेन्द्र केसी, जल तथा उर्जा महासंघको पूर्व अध्यक्ष रामचन्द्र चटौत, कर्णाली बचाउँ अभियानका डा. भरत बहादुर शाही, ग्रेटर नेपाल ray bans sale अभियान्ता फणीन्द्र नेपाल, बरिष्ठ पत्रकार प्रेम कैदी, बुद्धिजीवि एवम् सिमाविद् डा. शास्त्रदत्त पन्त, पूर्व सांसद तथा कानुनविद् एकराज भण्डारी, प्रेस काउन्सिलका अध्यक्ष वोर्ण बहादुर कार्की, जनमोर्चाका अध्यक्ष तथा Cégünkről परराष्ट्रविद् साध्य बहादुर भण्डारी, इतिहासविद् तथा देशभक्त मोर्चाका अध्यक्ष चेतेन्द्रजंग हिमाली लगायतले वर्तमान सत्तापक्ष, प्रतिपक्ष, cheap oakleys कर्मचारीतन्त्र देखि ठूला सञ्चार गृह hockey jerseys लगायतका सबै विदेशी एजेन्टको रुपमा काम गरिरहेको हुनाले त्यसलाई सार्वजनिक रुपमा ननङ्ग्याएसम्म यस्ता हजारौं अभियानहरुले केही अर्थ नराख्ने धारणा तथा सुझाव व्यक्त गर्दै आगामी दिनमा छुट्टा–छुट्टै नभई एउटै मोर्चामा आवद्ध भई सशक्त रुपमा अगाडी बढ्नु बाहेकको विकल्प नभएको निष्कर्षका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *