लकान्द्रीलाई सम्मानसहित आजीवन सदस्यता

काठमाडौं । राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले संस्थापक अध्यक्ष गणेश प्रसाद लकान्द्रीलाई मञ्चद्धारा सम्मानसहित आजीवन gardening सदस्यता प्रदान गरिएको छ ।
युवा उद्यमी तथा <img class="size-medium wp-image-2318 alignleft" src="http://universalnews7.com/wp-content/uploads/2016/12/Ganesh-Pd-lakendri-300×169.jpg" alt="ganesh-pd-lakendri" cheap oakleys sunglasses width=”300″ height=”169″ srcset=”http://universalnews7.com/wp-content/uploads/2016/12/Ganesh-Pd-lakendri-300×169.jpg 300w, http://universalnews7.com/wp-content/uploads/2016/12/Ganesh-Pd-lakendri-1024×576.jpg 1024w, http://universalnews7.com/wp-content/uploads/2016/12/Ganesh-Pd-lakendri.jpg 1184w” sizes=”(max-width: 300px) 100vw, 300px” cheap oakleys />समाजसेवी लकान्द्री मञ्चको संस्था स्थापनामा खेल्नु भएको भूमिकाको कदर गर्दै वर्तमान अध्यक्ष समेत रहेका लकान्द्रीलाई संस्थाले एक समारोहका बीच ताम्रपत्रद्धारा सम्मानिसहित आजीवन सदस्यता प्रदान गरेको हो । महासचिव खेम तिरुवाले खादा, माला र अविरसहित ताम्रपत्र प्रदान गरेका थिए । अन्य सदस्यहरुले पनि अध्यक्ष लकान्द्रीलाई टिका
लगाईदिदै बधाई ज्ञापन गरे
का थिए ।<br cheap jerseys from china />
त्यस्तै आजीवन सदस्यता ग्रहण गरिसके पछि अध्यक्ष लकान्द्रीले आफू मञ्चमा जिम्मेवारी तरिकाल लाग्ने बताएका थिए । साथीहरुबाट पाएको सम्मान र आर्शिवाद wholesale jerseys मेरो कार्यकालका लागि हो, मैले मेरो कार्यकाललाई परिणाममुखी बनाउनका लागि थप उर्जा मिलेको छ भन्दै सुनचाँदी व्यवसायमा धेरै समस्याहरु बाँकी रहेको र सुनचाँदी व्यवसायी महासंघसंगको सहकार्यबाट आफू अगाडि बढ्ने समेत बताए ।
कार्यक्रममा सदस्यहरुलाई सदस्यता पत्र वितरण गरियो । महासचिव खेम तिरुवा र अध्यक्ष गणेश प्रसाद लकान्द्रीले सामूहिक रुपमा टिका र खादा सहित सदस्यता पत्र प्रदान गरेका थिए । सदस्यता पत्र ग्रहण गरिसके पछि उपाध्यक्ष डम्मर बर्राइलीले सामूहिक रुपमा अघि बढेर सुनचाँदी व्यवसायीका समस्याहरु हटाउनु पर्ने आवश्यकता औल्याए । एकतामै शक्ति हुने भन्दा एकतावद्ध तरिकाले व्यवसायीका समस्याहरु समाधानमा एकढिक्का हुनु पर्ने बराईलीले बताए ।
त्यस्तै महासचिव तिरुवाले व्यवसायिक एकता सबैभन्दा महत्वपूर्ण कुरा रहेको भन्दै मञ्चले गति लिएकोप्रति खुशी व्यक्त गरे । छोटो समयमा मञ्चले धेरै कार्यहरु गर्न सफल भएकोले आगामि fake oakleys दिनमा अझ धेरै गर्न सक्ने दावी समेत तिरुवाले गरे । सोही कार्यक्रमले मञ्चका गतिविधीहरुलाई प्रिन्ट तथा सोसल भिडियामा सर्वत्र गराउनका लागि पत्रकार प्रकाश समीरलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको छ । कार्यक्रमको संचालन सचिव खेम रुसालले गरेका थिए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *