लिभरपुललाई पछि पार्दै चेल्सी शीर्ष स्थानमा

काठमाडौं(एजेन्सी) । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा चेल्सी उक्लिएको छ । आइतबार राति भएको खेलमा kommt मिडल्सवर्गलाई १–० cheap jordan ले hockey jerseys हराएसँगै चेल्सीले लिभरपुललाई पछि पार्दै शीर्ष Fake Oakleys स्थान कब्जा गरेको हो ।
चेल्सीको जितमा ४१औं मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक बन्यो । कोस्टाको गोलले महत्वपूर्ण जितका निकालेको चेल्सीको १२ खेलबाट २८ अंक भएको छ । यस्तै दोस्रो स्थानमा झरेको लिभरपुलको २७ अंक छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको cheap ray bans २७ र चौथो स्थानको आर्सनलको २५ अंक छ । ११ अंकसहित मिडल्सबर्ग भने १५ औं स्थानमा छ cheap nfl jerseys ।(सेतोपाटीबाट)

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *