लोकसेवाले एकसय ७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन

काठमाडौं/ देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको संख्या बढ्दो छ तर लोक सेवा आयोगले एक सय २६ वटा विज्ञापनबाट एक सय ७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन ।
आर्थिक वर्ष २०७२/७३ का लागि गरिएको विज्ञापनमा खुला, आन्तरिक, समावेशी सबैमा दरखास्त नपरेको जानकारी आयोगले दिएको छ । दलित, अपाङ्ग, महिला, मधेसी, जनजातिका लागि समावेशीतर्फ छुट्टाइएका पदहरूमा समेत दरखास्त परेनन् । आयोगले लिएको cheap ray bans परीक्षामा अन्तर्वार्तामा छनोट Wholesale NFL Jerseys भएका ५५ पदमध्ये २० पदमा कुनै Cheap Football Jerseys उम्मेदवारको सिफारिस Cheap Football Jerseys हुन सकेन । यस्तै, १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा संचालन भएकोमा कुनै पनि उम्मेदवार परीक्षा दिन नआएको जनाइएको छ । आयोगका प्रवक्ता लक्ष्मीविलास Rx कोइरालाले कुल एक सय २६ वटा विज्ञापनबाट एक सय ७२ पदका लागि दरखास्त ray bans sale आह्वान गरिएकोमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको बताए । —गोरखापत्रबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *