विद्यार्थी संगठनद्धारा स्ववियु चुनाव समयमा नै सम्पन्न गर्न कार्यदल गठन

काठमाडौँ / नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह wholesale jerseys महरको अध्यक्षतामा आज बसेको बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन समयमा नै सम्पन्न गर्नका लागि संयुक्त विद्यार्थी ray bans sale सङ्गठनले कार्यदल गठन गरेको छ । विभिन्न १० विद्यार्थी सङ्गठनले विद्यार्थी आन्दोलनबाट ray bans sale प्राप्त उपलब्धिको कार्यान्वयन र आगामी कार्यदिशा तय गर्न सम्पूर्ण विद्यार्थी सङ्गठनका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन wholesale Jerseys गर्ने निर्णय गरेको हो । संयुक्त विद्यार्थी संगठनमा नेवि cheap nhl jerseys सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, मधेसी विद्यार्थी फोरम नेपाललगायत रहेका छन् ।
त्यसैगरी संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी सङ्गठनले भूकम्पपीडित प्रभावितहरुको जनजीवनलाई व्यवस्थित बनाउन तत्काल सरकारले पहल गर्नुपर्ने, चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको बजारभाउ तथा गुणस्तर र यातायातका साधनमा बढिरहेको अस्तव्यस्त हटाई सु–व्यवस्था कायम गर्न सरकारसँग माग गरेको छ । त्यस्तै मेडिकल would अध्ययनरत ४५ प्रतिशत वर्गीकृत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने भन्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न सरकार र सरोकारवालासँग माग गरेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *