विद्युत् सेवा विस्तारबारे नेपाल र बंगलादेशबीच छलफल

काठमाडौं/ ऊर्जामन्त्री जनार्दन शर्माले बंगलादेशका प्रधानमन्त्री सेख हसिनासँग दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे छलफल गरेका छन् । बंगलादेशको भ्रमणमा रहेका ऊर्जामन्त्री शर्मा र बंगलादेशका प्रधानमन्त्री हसिनासँग बुधबार cheap jerseys साँझ भएको शिष्टाचार भेटमा विद्युत विस्तारलाई अघि बढाउने बारे छलफल भएको हो ।
भेटका अवसरमा उनीहरुबीच नेपालसँग विद्युत्को प्रचूर सम्भावना रहेको cheap jerseys from china र बंगलादेशमा ठूलो परिमाणमा विद्युत्को माग भएकाले दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे सम्झौता गरी अघि बढ्ने विषयमा कुराकानी भएको थियो । त्यस्तै द्विपक्षीय सम्बन्ध विस्तारका अन्य विविध विषयमासमेत छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ oakley outlet । सो अवसरमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे तथा बंगलादेशका लागि authentic nfl jerseys नेपाली निमित्त राजदूत डिल्लीप्रसाद आचार्य र Cheap Jerseys बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिजमन्त्री नसु्रल हमिद, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोहर रि ज्वी, परराष्ट्र मन्त्राल तथा विद्युत्, ऊर्जा तथा खनिज मन्त्रलायका उच्च 입니다…. अधिकारी उपस्थित थिए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *