विमल मैदानमै नाचे ब्राभोको ‘स्टाइल’ मा

काठमाडौं/ लामो oakley outlet समयपछि अन्तर्राष्ट्रिय फुटबलमा गोल गरेका विमल घर्तीमगर मंगलबार ब्रुनईविरूद्धको खेलमा वेष्ट इन्डिज क्रिकेटका oakleys outlet अलराउन्डर ड्वान ब्राभोको ray bans sale अवतारमा प्रस्तुत भए । उनले ८० मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि ब्राभोको ‘स्टाइल’मा ‘सेलिब्रेसन’ गरेका थिए ।
उनलाई मैदानमा त्यतिबेला डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर बिक्रम लामाले पनि साथ दिएका थिए । वेष्ट इन्डिजका अलरान्डर ब्राभो क्रिकेट मैदानमा ‘च्याम्पियन’ टाइटलको Через आफ्नो गीतमा विशेष किसिमको cheap oakleys sunglasses नाचका कारण चर्चामा रहने गर्छन् । नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत मंगलबारको खेलमा ray bans sale बुनईलाई ३–० ले हराएको छ । —सेतोपाटीबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *