विमानमा तेल सकिँदा ब्राजिलका खेलाडीको ज्यान गएको खुलासा

काठमाडौं/ ब्राजिलका फुटबल खेलाडी चढेको विमान दुर्घटनाको कारण ‘विमानमा तेल सकिएर भएको’ तथ्य सार्वजनिक भएको छ । लिक भएको एक अडियो रेकर्डिङका अनुसार तेल सकिएपछि विमान दुर्घटनामा परेको थियो । जहाँ ७७ यात्रु सवार थिए । जसमध्ये ६ जनामात्र जीवित रहेका custom jerseys छन् ।
एयर एयर कन्ट्रोलको टेपमा एक विमान चालकले बारम्बार इलेक्ट्रिक सिस्टममा खराबी आएको र इन्धनको कमी भएका कारण विमान उतार्न अनुमति मागेको सुनिएको बीबीसीले जनाएको छ । टेप रेकर्डिङ सकिनुभन्दा ठीक पहिला पाइलटले विमान ९ हजार फिटको उचाइमा उडिरहेको बताएका थिए । दुर्घटनाग्रस्त विमानमा धेरैजसो ब्राजिलको शापेको एनसी फुटबल टीमका खेलाडी तथा Cheap Oakleys २० पत्रकार सवार थिए जसको मृत्यु भएको छ । कोलम्बियाका कयौं सञ्चार संस्थाहरुले उक्त रेकर्डिङ प्रसारण गरेका छन् । जसले पहिले दिएको रिपोर्टको पुष्टि गर्दछ की विमान तेल सकिएका कारण विमान दुर्घटनामा परेको थियो । कोलम्बियाली सेनाले विमान ठोकिदाँसमेत विस्फोट नभएकोमा सन्देश व्यक्त गरेको छ । दुर्घटना सम्बन्धी पूरै जानकारी आउन केही महिना लाग्न cheap jerseys from china सक्छ । ब्राजिलका फुटबल cheap nfl jerseys खेलाडी सोमबार कोलम्बियाको phim मेडेलीन शहर जाँदै थियो जहाँ उनीहरुले सबैभन्दा ठूलो खेल खेल्दै थियो । विमानका दुवै ब्ल्याक बक्स भेटिएको छ । र, अब Cheap Jerseys अनुसन्धान सुरु हुनेछ । जसलाई बेलायती जाचकर्ताले सहयोग गर्नेछन् । —अनलाइनखबरबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *