विश्वको अग्लो शिखर सगरमाथाको चुचुरो चुम्ने विश्वको पहिलो महिलाको मृत्यु

काठमाडौं / विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथामा पुग्ने पहिलो महिला जुन्को ताबेईको ७७ वर्षको उमेरमा निधन भएको छ । चारवर्ष देखि क्यान्सरबाट पिडित बनिरहेकी उनले सेटामाको Gut अस्पतालमा नै आफ्नो अन्तिम सास लिइन् । जुन्कोको परिवारले सो कुराको जानकारी Cheap mlb Jerseys दिएका हुन् ।
सगरमाथा पुग्नु १२ दिन पहिले उनी हिम आँधीको चपेटमा आएकी थिइन् cheap oakleys । उनका एक गाइडले उनलाई बरफबाट बाहिर निकाले । यति oakleys outlet हुँदा हुँदै पनि उनले ३५ वर्षकै उमेरमा सन् १९७५ authentic nfl jerseys मा सगरमाथाको सफल आरोहण गर्न सफल भएकी थिइन । उनले सन् १९९२ सम्म संसारको सबैभन्दा अग्ला सात शिखरमा पनि पुग्न सफल भइन् ।

cheap jerseys

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *