विश्वको घुम्नै पर्ने देशको सूचीमा नेपाल पाँचौँ नम्बरमा

काठमाडौं/ लोन्ली प्यालेन्टले सार्वजनिक गरेको विश्वका घुम्नै पर्ने देशको सूचीमा नेपाल पाचौँ स्थानमा पर्न सफल भएको छ । सन् २०१७ मा घुम्नै पर्ने देशमा पहिलो नम्बरमा क्यानडा, दोश्रो नम्बरमा कोलोम्बिया, तेश्रो नम्बरमा फिनल्याण्ड, चौथोँ नम्बरमा डोमिनसिया र पाँचौं नम्बरमा नेपाल परेको हो । त्यस्तै छैठोँ नम्बरमा cheap oakleys sunglasses बर्मुन्डा, सातौँमा मंगोलिया, आठौँमा ओमान, नबौँमा म्यानमार र दशौँमा इथियोपिया by रहेका छन् ।<br Wholesale NFL Jerseys />
प्लानेटले २०१५ मा नेपालमा भएको Cheap NFL Jerseys भूकम्पले केही क्षति पुर्याएता पनि हाल त्यसको पुनःनिर्माण भएको ray ban sunglasses र नेपालका अधिकांश स्थानमा भूकम्पले कुनै असर नपारेको भन्दै नेपाल घुम्न सबैमा आग्रह गरेको छ । विश्वभरका १० राष्ट्रको सूचीमा घुम्नै पर्ने देशमा पाचौँ स्थानमा परेको नेपालबारे लेख्दै उसले नेपाल हिमाल cheap oakleys र प्राकृति रुपले सम्पन्न रहेको र उसलाई आर्थिक आयस्रोत चाहिएको उल्लेख गरेको छ । नेपाल घुमेर त्यहाँको संस्कृति र स्थानीय जनतालाई मात्र नभएर नेपालको पुननिर्माण र बलियो देश निर्माणमा सहयोग गर्नसमेत प्लानेटले सबै पर्यटकलाई आग्रह गरेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *