विश्व बैंकद्वारा आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सिमित हुने प्रक्षेपण

काठमाडौं/ विश्व बैंकले चालु आर्थिक वर्षको वृद्धिदर पाँच प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । दक्षिण एसियाको अर्थतन्त्रबारे विश्व बैंकले मंगलबार जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार चालु आवमा कृषि तथा fake oakleys निर्माणका क्षेत्रमा सुधार हुने भएकाले नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने अनुमान गरेको हो ।
भूकम्प oakleys outlet र भारतले गरेको नाकाबन्दीले गर्दा विप्रेषण आयमा भएको कमीले गत आवमा cheap oakleys नेपालको आर्थिक oakley sunglasses वृद्धिदरमा बढोत्तरी हुन नसकेको उक्त प्रतिवेदनले 09:40:08 उल्लेख गरेको छ । मनसुनको सकारात्मक प्रभाव कृषि क्षेत्रमा परेकाले कृषिको योगदान NBA Jerseys Cheap कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य हुने प्रक्षेपण पनि प्रतिवेदनले गरेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *