वैसाखी र ताेक्चेकाे बिवरण [ सन् १९५० काे नेपाल भारत सन्धिस‌ग सम्बन्धित ]

 

शासकनेताहरुले जतिसुकै चिल्ला भाषण गरेपनि कमरेड प्रचण्डलार्इ वैसाखी टेकाउँदै नेपालकाे सम्माननीय प्रधानमन्त्री बनाउँदै सत्तामा हाली मुहाली गर्न हतारिएकाे नेपाली का‌ग्रेसले बैसाखीकाे हाउगुजी देखाउँदै देश र देशवासीलार्इ दिग्भ्रमित पारेर प्रधानमन्त्री पुष्पकमल दाहाललार्इ रबर स्ट्याम्प बनाउँने रणनीति लिएर अाफ्नाे पुर्ववत राष्ट्र्घाती चरित्र देखाउन सफल भएकै मान्नु पर्छ ।
यदि का‌ग्रेसस‌ग देश र देशवासी प्रति सद्भाव हुँदाे हाे त cheap china jerseys तरार्इका रैथाने नेपाली र उस्तै देखिने भारतीयहरुलार्इ भारतीय निर्देशन र नेपाली का‌ग्रेसकाे उक्साहटले मधेश नामकाे अान्दाेलन गर्दै अाएका मधेशवादी दलहरुलार्इ ताेक्चेका रुपमा प्रयाेग गर्नु भन्दा पहिले
रैथाने तरार्इवासी नेपालीलार्इ नागरिक व्यवहार र सन् १९५० भन्दा पछि अाएका भारतीयहरुले कल छल बल गरेर याे देशलार्इ फिजी बनाउने रणनीति सफलपार्ने उद्देश्यले लिएका सबै प्रकारका नेपाली नागरिकता खारेज गरेर मात्रै,
तथाकथित मधेशवादीहरुबाट नेपाली नागरिकहरुलार्इ मात्र छानेर ;सहयागी बनाउँदै सत्ताकाे असली डाडु पुन्यू हातमा राखेकाे का‌ग्रेसले सत्तामा सहभागी बनाउन सक्ने थिएन र ? ।
तर का‌ग्रेसका यस्ता गैह्रजिम्मेवार कार्यले काग्रेसकाे सत्ता सुखकाे चाहना र याे देशलार्इ भारतमय बनाउने राष्ट्रघाती इच्छा पुरा भए तापनि कमरेड fake oakleys प्रचण्डस‌ग भएकाे राष्ट्रवाद र राष्ट्रिय स्वाभिमान अब सम्माननीय प्रधानमन्त्री हुनासाथ का‌ग्रेसकाे वैसाखी र मधेशवादीहरुकाे ताेक्चे कै कारणले हलनचल हुँदै तुहुने ( गर्भपतनकाे ) अवस्थामा पुग्ने प्रवल सम्भावना देखिन्छ ।
भलै त्यस्ताे नभएर उन्काे देश प्रेम कायम रहन सकाेस, उन्कै कार्यकालमा नेपाली र भारतीयलार्इ छुट्याउन सक्ने तथा टिष्टा काङ्गडा फिर्ता ल्याउने शक्ति प्राप्त हाेस, अाम नेपाली नागरिकहरुका इच्छा 2 र अा‌काक्षा यिनै हुन र यी राष्ट्रिय स्वाभिमान कायम राख्ने इच्छा अाका‌क्षाहरु छिटै नै शुरु गरेर पुरा हुन सकुन ।
यस्ता राष्ट्रिय स्वाभिमान र देशकाे oakley outlet अखण्डता कायम राख्ने गहन कुराकाे निरुपण गर्ने काम अाम Cheap Football Jerseys नेपाली नागरिककाे मात्र नभएर एेतिहासिक तथ्य र भारतस‌ग भएका सन्धि सम्झाैताहरुकाे गहन अध्ययन गर्ने हैसियत भएका का‌ग्रेस, माअाेवादी, मधेशवादी र अन्य दलभित्र रहेका राष्ट्रप्रेमी नेपाली सा‌सदहरुकै भएकाले यस्ता सा‌सदहरुले साँचाे सत्यकुरा स‌सद भित्र नडराइ बाेल्ने काम गर्लान कि ?
दृश्य अदृश्य शक्तिका डरले थर्कमान हुँदै निरिह बनेर देश र ray ban outlet देशवासीका टिष्टा काङ्गडा फिर्ताल्याउनु पर्छ, भारतीयहरुका नेपाली नागरिकता खारेज गरेर उनीहरुलार्इ भारतमा नेपालीहरुले पाएसरह Reciprocal basis काे सुविधा दिनु पर्छ भन्ने दिनानुदिन ब्यपक हुँदै गएकाे जनअावाजलार्इ वेवास्ता गर्दै माैन बसेर अाफ्नै दलका ठूलाबढाकाे तावेदारीमा लागेर देशका ढुकुटीकाे दाेहन मात्रै गर्ने हुन? नेपाली नागरिकले निगरानी राख्न थाली सकेका छन् जस्ताे लागेकाे छ ।।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *