शिवम् सिमेन्टको ‘चाँदी नै चाँदी उपहार योजना’ सम्पन्न

काठमाडौं/ सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले यस Wholesale Jerseys वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ल्याएको ‘चाँदी नै चाँदी उपहार योजना’ सम्पन्न गरेको छ । शिवम् सिमेन्टले आफ्नो उपभोक्तालाई सहुलियतका साथै चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको उक्त योजना अन्तर्गत उत्पादनका प्रत्येक ४० बोराको खरिदमा १० ग्राम ‘लक्ष्मी–गणेश’ अंकित चाँदीको सिक्का उपहार प्रदान गरेको थियो ।
गत भाद्र १५ देखि कार्तिक २७ गतेसम्म लागू गरिएको उक्त योजनामा ग्राहक 6.4.11 तथा बिक्रेताहरुको उत्साहजनक सहभागिता cheap oakleys रहेको थियो । कम्पनीले आगामी दिनहरुमा पनि उपभोक्ताहरुका लागि यस्ता विशेष योजनाहरु ल्याउने जनाएको छ । शिवम् सिमेन्ट ग्राहकहरुद्वारा रुचाइएको ओपिसी सिमेन्ट हो । सन् २००९ देखि हेटौडाबाट उक्त सिमेन्टले आफ्नो उत्पादन बजारमा ल्याएको हो । ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुण्स्तरमा कहिल्यै सम्झौता नगरौं’ जस्ता मूल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय cheap jerseys बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले नेपालको बजारमा राम्रो स्थानमा रहन सफल भएको छ । आईएसओ, आईएसआई र युआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैं आएको छ fake oakleysCheap Jerseys शिवम् सिमेन्टले काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवं टनेल निर्माण प्रोजेक्टहरुलगायत राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा योगदान दिन सफल भएको छ । गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा पनि उक्त सिमेन्ट नेपालको अग्रणी स्थानमा रहन सफल हुँदै आएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *