श्रमजीविको पक्षमा आन्दोलन : राम तामाङ्ग

काठमाडौं / श्रमजीवि ट्रेड युनियन महासंघले श्रमजीविहरुको हक हितका लागि सँधै लडिरहने घोषणा ray bans sale गरेको छ । रिपोटर्स क्लवमा आयोजना गरेको समसामयिक विषयमा विचार गोष्ठी तथा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा वोल्दै श्रमजीवि Cheap Jerseys ट्रेड युनियन महासंघका अध्यक्ष राम तामाङ्गले उक्त घोषणा गरेका हुन् ।

<img class="alignnone size-medium wp-image-1093" src="http://universalnews7.com/wp-content/uploads/2016/10/14542660_1183002135076757_298208266_n-1-300×169.jpg" alt="14542660_1183002135076757_298208266_n-1" width="300" height="169" srcset="http://universalnews7.com/wp-content/uploads/2016/10/14542660_1183002135076757_298208266_n-1-300×169.jpg 300w, http://universalnews7.com/wp-content/uploads/2016/10/14542660_1183002135076757_298208266_n-1.jpg 960w" ray ban outlet sizes=”(max-width: 300px) 100vw, 300px” />

श्रमजीवि ट्रेड युनियनमा विभिन्न जिल्लाका संयोजकहरु समेत तोकिएको थियो भने विभिन्न क्षेत्रबाट श्रमजीवि ट्रेड युनियनमा प्रवेश गर्नेको cheap nfl jerseys लर्को लागेको थियो । घटस्थापनाका दिन पारेर आयोजना गरेको उक्त कार्यक्रममा आयोजकले खसि काटेर समेत भोज गराएका थिए । बर्षका एक दिन मिठो खुवाउने र आजबाट नौरथा सुरु भएकोले पहिलो दिनमै खसि काटेर श्रमजीविहरुलाई भोजन गराएपनि कार्यक्रममा अधिकांश कलाकारहरु र fake oakleys पत्रकारहरुको भिड देखिएको थियो । विशाल नेपालका प्रतिनिधिसँग छोटो कुराकानी गर्दै अध्यक्ष तामाङ्गले श्रमजीविहरुको पक्षमा आफ्नो लडाई निरन्तरता रहिरहने समेत प्रतिवद्धता जनाएका छन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *