संसदमा छलफल सुरुसँगै सत्तापक्ष र प्रतिपक्षको घोचपेच

वर्तमान केपी ओली नेतृत्वको सरकार माथि दर्ता गरिएको अविश्वासको प्रस्ताव माथि शनिबार पनि hockey jerseys छलफल भयो । शुक्रबारबाट शुरु भएको अविश्वास प्रस्ताव cheap oakleys sunglasses माथिको छलफलमा विभिन्न राजनीतिक दलका सांसदले निकै उतेजित धारणा राखेका छन ।
माओवादी अध्यक्षल प्रचण्डले शुक्रबारको संसद बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (१३) एवं व्यवस्थापिका–संसद नियमावली, २०७३ को<img class="alignleft wp-image-462 size-full" src="http://universalnews7.com/wp-content/uploads/2016/07/Samsad.jpg" alt="Samsad" width="318" wholesale jerseys height=”159″ srcset=”http://universalnews7.com/wp-content/uploads/2016/07/Samsad.jpg 318w, http://universalnews7.com/wp-content/uploads/2016/07/Samsad-300×150.jpg 300w” Bisoprolol sizes=”(max-width: 318px) 100vw, 318px” /> नियम १६० को उपनियम (४) बमोजिम “वर्तमान सम्माननीय केपी शर्मा ओली नेतृत्वको cheap football jerseys सरकार माथि व्यवस्थापिका Cheap Jerseys from china संसदको विश्वास छैन” भनी अविश्वासको प्रस्ताव प्रस्तुत गरे पछि सदनमा छलफल जुहारी शुरु भएको हो ।
अविश्वासको प्रस्ताव माथिको छलफलमा सरकारमा सहभागी दलका सांसदले सरकारको बचाउ र प्रस्तावको विपक्षमा धारणा राखिरहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, संसद बहिष्कार गर्दै आएको मधेशवादी दल र सरकारका विपक्षमा रहेको दलका सांसदहरुले सरकारको आलोचना गर्दै सरकार माथि राखिएको अविश्वास प्रस्तावको समर्थन गरेका छन ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *