संसदमा भारतलाई प्रश्न, ‘नेपाली भाषालाई पनि तिमीले भारतको राष्ट्रिय भाषा बनाउने आँट गर्छौ त ?’

काठमाडौं/ व्यवस्थापिका–संसद्मा Fake Oakleys आइतबार शून्य समयमा भाग लिने सांसद्हरुले बाढीपीडित र भूकम्पपीडितलाई दशैं अघिनै राहत र अनुदान रकम उपलब्ध с गराउन माग गरे । हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिन नहुने धारणा पनि उनीहरुले राखे ।
बैठकमा पहिलो वक्ताको रुपमा नेकपा माओवादी केन्द्रका सांसद दुलाली हरिजनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाएपछि नेपाली भाषालाई पनि भारतले राष्ट्रिय भाषाको मान्यता देला त ? भन्ने प्रश्न गरे । उनले cheap jerseys भने, ‘नेपाली भाषा मात्रै राष्ट्रिय भाषा हुनुपर्छ । हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिइनु हुँदैन ।’ नेकपा एमालेका धनबहादुर घलेले भूकम्पछि तयार गरिएको लाभग्राहीको सूचीमा धादिङमा १४ हजार पीडितको नाम छुटेको भन्दै त्यसलाई सच्चाउन माग गरे । एमालेकै सांसद नरबहादुर थापामगरले धौलागिरि अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र परिचारिकाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरे oakley outlet । माओवादी केन्द्रका सांसद प्रतीक्षा मुखिया cheap jerseys तिवारीले सहिद परिवार, बाढीपहिरो र भूकम्पपीडितलाई दशंै अघिनै राहत दिइनुपर्ने बताए । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज १८ गते मंलबार ११ cheap oakleys बजे बस्नेछ । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *