संसदमा ६ वटा आयोगसम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौं/ व्यवस्थापिका–संसद्ले ६ आयोगसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । त्यसअघि बैठकमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले ती आयोगसम्बन्धी विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
आइतबारको बैठकमा राष्ट्रिय दलित, राष्ट्रिय समावेशी, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम आयोग विधेयक २०७३ В लाई छलफलका लागि समितिमा cheap jerseys पठाइयोस् भनी प्रस्ताव प्रस्तुत cheap jerseys from china भएको हो । यसअघि बैठकले विधायन समितिमा रहने सदस्यको नाम थपसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त समितिमा प्रेमबहादुर सिंहको नाम थप hockey jerseys गरिएको NBA Jerseys Cheap छ । replica oakleys सभामुख ओनसरी घर्तीले आइतबारको बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन् । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *